कटुवा पेस्तोलसहित एक जना पक्राउ

IMG-20240805-WA0011-copy

झापा (नेपाल): रौतहट  जिल्लाको गढीमाई न.पा.-१ समनपुर बस्ने रामप्रताप राउतको छोरा ५१ वर्षीय   बिरेन्द्र राउतको घरमा कटुवा पेस्तोल लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा  इलाका पुलिस कार्यालय गरुडा रौतहटबाट पुलिस टोली खटी गई निजको घरको आँगनमा  खोज तलास गर्ने क्रममा झारपातले छोपी लुकाई छिपाई कटुवा पेस्तोल राखेको अवस्थामा बरामद गरिएको समाचार छl कटुवा पेस्तोल र निज बिरेन्द्र राउत समेतलाई पक्राउ गरी अनुसन्धान कार्य भइरहेको जिल्ला रौतहट पुलिसले जानकारी दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement