Day: जुलाई 5, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

खरसाङ नगरपालिकाको विभिन्न वार्डहरूमा पैह्रो

नगरपालिका टोलीद्वारा निरीक्षण खरसाङ: विकारल पानी पराईले खरसाङ नगरपालिका अन्तर्गत विभिन्न वार्डहरूमा पैह्रो गएको छ। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर ४, ५ र ६ साथै वार्ड

सिक्किम

सिक्किम पर्यावरण पर्व अन्तर्गत मंगनमा सर सफाई कार्यक्रम आयोजित

गान्तोक: सिक्किम पर्यावरण पर्व अन्तर्गत आज मंगन जिल्लामा सर सफाई कार्यक्रम आयोजना गरियो। वन विभागको पहलमा आयोजित सर सफाई कार्यक्रम जिल्ला प्रशासनिक केन्द्रदेखि पेन्टोकसम्म गरिएको थियो।

सिक्किम

एसएसडीए र एसटीएनएमको संयुक्त पहलमा एक दिवसीय कार्यशाला आयोजित

गान्तोक: सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण (एसएसडीए) र एसटीएनएम अस्पतालको संयुक्त पहलमा हिजो आपदकालिनको समयमा अस्पताल प्रशासनले अप्नाउनु पर्ने तयारी र सुरक्षालाई लिएर एक दिवसीय कार्यशाला

सिक्किम

खाद्य विभागका अधिकारीहरूले गरे मंगन बजारको निरीक्षण

गान्तोक: मंगन जिल्लाको खाद्य विभाग स्थानीय पुलिसको सहयोग हिजोदेखि निरन्तर मंगन बजारको दोकानहरूको निरीक्षण गर्दै आइरहेको छ। विशेष गरेर वर्तमानको स्थितिलाई ध्यानमा राख्दै विभागले कुनै पनि

सिक्किम

जिल्लापालको अध्यक्षतमा जल निकासीलाई लएर महत्पूर्ण सभा सम्पन्न

गान्तोक: सोरेङ जिल्लाका जिल्लापाल धिराज सुवेदीको अध्यक्षतामा आज जल निकासी समस्यालाई लिएर एक महत्वपूर्ण सभा आयोजना गरियो। विशेष गरेर सडकमाथिबाट पानी बग्न थालेपछि यस समस्यालाई न्यून

सिक्किम

मुख्यमन्त्री तामाङले गरे तिब्बती संगठनका सदस्यहरूसँग भेट

गान्तोक: हिमाचल प्रदेशको आधिकारिक भ्रमणमा रहेका राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहान छःवटा तिब्बती संगठनका कार्यकारी सदस्यहरूसँगै स्थानीय टिबिटेन एसेम्बली, गान्तोकका प्रतिनिधिहरूसँग सौहार्द्रपूर्ण भेट गरे। योसँगै

पश्चिम बंगाल

मोहमेडन स्पोर्टिंग क्लबविरुद्ध सौरभको २ गोल, बने प्लेयर अव् द म्याच

काेलकत्ता: काेलकत्ता फूटबल लीग २०२४-मा कालीघाट मिलन समितिको प्रतिनिधित्व गर्दै सिलगढ़ीका स्टार फरवर्ड पासाङ दोर्जी (सौरभ) तामाङले आफ्नो पहिलो म्याचमै उत्कृष्ट प्रदर्शन गरे। शुक्रवार खेलिएको म्याचमा

मनोरञ्जन

हिना खानले काटिन्  आफ्नो कपाल

नयाँ दिल्ली: स्टेज ३ स्तन क्यान्सरसँग लड्दै आएकी अभिनेत्री हिना खानले आफ्नो कपाल काटेको नयाँ भिडियो शेयर गरेकी छिन्। बिहीबार हिना खानले इन्स्टाग्राममा एउटा क्लिप पोस्ट

जीटीए

पैह्रोले वाधित तीनधारेदेखि सिविटारसम्म जाने रोड जेसीबी लगाएर खोलाउने कार्य

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारेदेखि सिविटार जाने रोड पैह्रो वाधित बनेपछि आज जेसीबी लगाएर खोलाउने कार्य गरिएको छ। गत १ जुलाईको राती गएको पैह्रोको कारणले तीनधारेबाट

जीटीए

सभासद मिलेश राईले गरे बाढ प्रभावित देउराली बस्तीको भ्रमण

मिरिक: सभासद मिलेश राईले मिरिक थर्बु डुप्टिन समष्टिको डुप्टिन ग्राम पञ्चायत अन्तर्गत पर्ने बाढ प्रभावित क्षेत्र देउराली बस्तीको भ्रमण गरेका छन्। गत केही दिन अघि मरमा

जीटीए

मङ्पुमा रूख ढलेर मृत्यु भएका मृतकको परिवारलाई जीटीएले तीन लाख रुपियाँ प्रदान गर्ने

मङ्पु: मङ्पुमा रूख ढलेर मृत्यु भएका मृतक प्रकाश थापाको परिवारलाई जीटीएले तीन लाख रुपियाँ प्रदान गर्ने भएको जानकारी प्राप्त भएको छ। हिजो ४ जुलाईको मङ्पुमा रुख

जीटीए

राजमार्ग १० पूर्णरुपले बन्द

खरसाङ: लगातार परिरहेको मुसुलधारे पानीको कारण राजमार्ग १० को विभिन्न क्षेत्रहरुमा पैह्रो झरेर सडक बन्द रहेको छ। सड़क मार्ग बन्द भएकोले बिमारीहरू बोक्ने एम्बुलेन्सहरु पनि कुद्न