
रेलिंग च्याम्पियन्स ट्रफीः सजिलै सेमिफाइनलमा पुग्यो चाइल्डहुड एफसी
१४ जनवरीः रेलिंग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिंग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको चौथो सीजनमा चाइल्डहुड फूटबल क्लबले सेमिफाइनलमा स्थान बनायो। आइतवार खेलिएको दोस्रो क्वार्टर फाइनल म्याचमा