Day: अगस्ट 12, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

पाक्योङमा कालेबुङको जीत

पाक्योङ: पाक्योङ स्पोर्टिङ क्लबद्वारा आयोजित ७७औँ स्वतन्त्रता दिवस नकआउट फुटबल प्रतियोगिता पाक्योङस्थित सेन्ट जेभियर्स स्कुल मैदानमा जारी छ। यसअन्तर्गत आज दुई खेल भयो। सिनियर महिलावर्गमा युएसएससीए

खेलकुद

तेस्रो टी२० म्याच जितेर सीरीजमा २-२-को बराबरी हासिल गर्न सफल भारत

१२ अगस्तः पेस बलर अर्शदीप सिंहको विध्वंशी बलिंगपछि ओपनरद्वय यशस्वी जयसवाल र शुभमन गिलको रेकर्ड पार्टनरशीपको सहायताले भारतले चौथो टी२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा आयोजक वेष्ट इण्डिजलाई

व्यापार/वाणिज्य

जलवायु सचेत उपभोक्ताहरूका लागि देशको पहिलो जलवायु कार्य प्लेटफर्म इन्सेप्ट.ग्रीन

नयाँ दिल्ली: इन्सेप्ट.ग्रीन (Incept.green) भारतको पहिलो डिजिटल जलवायु कार्य प्लेटफर्म दिगो जीवनशैली छनोटहरू प्रवर्द्धन गर्न समर्पित, अब अनलाइन छ। इन्सेप्ट.ग्रीनको मिशन भारतको नेट शून्य आन्दोलनमा साझेदार

राष्ट्रिय

पूर्वी भारतमा देश विकासको बलियो इञ्जन बन्ने क्षमता छ: प्रधानमन्त्री

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार भने, ‘पूर्वी भारतमा देश विकासको एक बलियो इञ्जन बन्ने क्षमता छl’ प्रधानमन्त्रीले पश्चिम बंगालको कोलाघाटमा क्षेत्रीय पञ्चायती राज परिषदको उद्घाटनको

राष्ट्रिय

श्रीनगर एयरबेसमा मिग-२९ को तैनाथी, पाकिस्तान र चीनमाथि रहनेछ नजर

नयाँ दिल्ली: भारतीय वायु सेनाले चीन र पाकिस्तानको एकैसाथ सामना गर्नको लागि जम्मू-कश्मीरको श्रीनगर एयरबेसमा चौथो पिँढ़ीको अपग्रेडेड मिग-२९ यूपीजीलाई तैनाथ गरेको छ। यो अत्यधिक लामो

राष्ट्रिय

भारतमा भ्रष्टाचारविरूद्ध जीरो टलरेन्सको कठोर नीति रहेको प्रधानमन्त्रीको भनाइ

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार भने, भारतमा भ्रष्टाचारविरूद्ध जीरो टलरेन्सको कठोर नीति छ। जी-२० देशहरूको सामूहिक प्रयासले भ्रष्टाचारविरूद्ध लड़ाईँमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ। प्रधानमन्त्री मोदीले

खेलकुद

गोलीटार फूटबल: एवाईसी आदर्श गाउँ अनि सिङ्ताम स्कूल फाइनलमा प्रवेश

गोलीटार: स्व. फूल माया प्रधान स्मारक फुटबल टुर्नामेन्टको आज पहिलो सेमी फाइनल म्याच एवाईसी आदर्श गाउँ अनि निमटार एफसी बीच सम्पन्न भयो, जसमा ४ गोल लगाएर

अन्तर्राष्ट्रिय

अनवर उल हक बने पाकिस्तानको नयाँ प्रधानमन्त्री

पाकिस्तानमा अगस्त ९ मा संसद विघटनसँगै प्रधानमन्त्री शाहबाज सरिफको कार्यकाल पनि समाप्त भएको छ। सरकार र विपक्षी दलबीच नयाँ नाममा सहमति भएको छ। त्यसपछि शनिबार (अगस्ट

खेलकुद

एसटी ब्रदर्स रांगामाटी फाइनलमा

१२ अगस्तः डायमण्ड क्लब, गोरुबथानको तत्त्वावधानमा आयोजित नगद राशि इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा एसटी ब्रदर्स, रांगामाटीले फाइनलमा स्थान बनायो। मालबस्ती खेल मैदानमा शुक्रवार भएको पहिलो

खेलकुद

फाइनलमा पुग्न सफल एमटीवाईएस

१२ अगस्तः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा एमटीवाईएस (मगरटोला युवा संघ)-ले फाइनलमा स्थान बनायो। शुक्रवार च्याँगा दुर्गा

खेलकुद

कञ्चनजंघा फूटबल क्लब फाइनलमा

१२ अगस्तः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो। सालुगढ़ा खेल मैदानमा

खेलकुद

रोमाञ्चक जीत हासिल गरी मारामार एफसी फाइनलमा

१२ अगस्तः नेताजी युथ क्लब (एन.वाई.सी.), सेभोकको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ीको मारामार फूटबल क्लबले फाइनलमा स्थान बनायो। सेभोक प्राइमरी स्कूल मैदानमा