
एसकेएम पार्टीका नवनियुक्त युवा प्रकोष्ठका सदस्यहरूलाई सिङतामबासीले दिए बधाई
गान्तोकः सिङताम बजारका जनताले आज एक कार्यक्रमको आयोजना गरी सिक्किम क्रान्तिकारी मोर्चाका सबै नवनियुक्त युवा प्रकोष्ठका सदस्यहरूलाई बधाई दिँदै सम्मान जनाए। सिङताम नगर पञ्चायतको तत्वावधानमा तथा















