राईमाटाङमा दोस्रो दिन पनि रेले हंगर स्ट्राइक जारी

17081cfb-0011-4269-b816-cbf4fb9c06a8

कालचिनीः राईमाटाङ चियाबारीको अवकाशप्राप्त श्रमिकहरूले सोमबारदेखि पीएफ र ग्रेच्युटीको दाबीमा रिले हंगर स्ट्राइक शुरु गरेको थियो भने मंगलाबार दोस्रो दिन पनि यो रिले हंगर स्ट्राइक जारी रहेको छ। कमानबाट अवकाश ग्रहण गरेको प्रायः १० बर्ष भन्दा अधिक समय बितेर जाँदा पनि कमान कर्तृपक्षले ग्रेच्युटी रकम भुगतान नगरेको र यसको निम्ति विभिन्न ट्रेड यूनियनहरूले दवाब बनाउँदै आईरहँदा पनि कुनै काम नभएकोले अब रिटायर्ड श्रमिकहरू आफैले रिले हंगर स्ट्राइक शुरु गरेको र फसेला नभए आमरण अनशन पनि गर्न पछि नपर्ने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement