Day: अगस्ट 1, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

मुख्यमन्त्री तामाङले गरे हरियाणाका मुख्यमन्त्रीसँग भेट

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले हिजो हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरसँग उनको आधिकारिक कार्यालयमा भेट गरे। यस भेटघाटको मुख्य लक्ष्य र उद्देश्य आधिकारिक विषयमा छलफल गर्नका

खेलकुद

सिलगढीको ‘द डेन मार्शल आर्टस एकेडेमी’का खेलाडीहरु सातौं अन्तर्राष्ट्रिय कराते डो च्याम्पियनसिपमा

सिलगढी: सिलगढीमा रहेको डेन मार्शल आर्ट्स एकेडेमीले २९ र ३० जुलाई कोलकाताको नेताजी इन्डोर स्टेडियममा आयोजित प्रतिष्ठित ७औं अन्तर्राष्ट्रिय कराते-डू च्याम्पियनशिपमा भाग लिएका थिए। सिलगढीमा रहेको

क्षेत्रीय

नशामुक्ति अभियान अन्तर्गत सिलगढीमा ५ जना पक्राउ

सिलगढी: सिलगढीको माटिगडा विश्वास कालोनी क्षेत्रलाई लागूऔषधमुक्त बनाउन माटिगडा थानाको पुलिस सक्रिय बनेको छ। यस क्षेत्रमा लागुऔषध ओसारपसार गरेको उजुरी परेपछि मङ्गलबार दिउँसो २ बजे माटिगडा

क्षेत्रीय

मिरिकमा गोजमुमोको कर्मी सभा

पञ्चायत र पञ्चायत समितिमा जीटीएको हस्तक्षेप हुँदैन: बिमल गुरुङ मिरिक: गाेर्खा जनमुक्ति माेर्चाले मंगलबार मिरिकमा एउटा साँगठनिक कर्मी सभा गरेको छ। उक्त कर्मी सभा गाेजमुमाे केन्द्रीय

खेलकुद

डायमन्ड क्लबको तत्वावधानमा स्वतन्त्रता दिवस लात्ते भकुण्डो शुरु

गोरूबथान: डायमन्ड क्लबको तत्वावधानमा प्रतिवर्ष नै स्वतन्त्रता दिवसको अवसर पारेर गोरुबथानको माल बस्ती फुटबल मैदानमा लात्ते भकुण्डो प्रतियोगिता समपन्न हुने गरेको छ। यो कार्य बिगत १९

क्षेत्रीय

… ताकि यात्रीहरूले उडानमा यात्रा गर्न स्वतन्त्र महसुस गर्न सकून्

कोलकाता: कोलकाता एयरपोर्टमा उड्डयन सुरक्षा संस्कृति सप्ताहको आयोजना गरियो। यसको उद्देश्य यात्रीहरूलाई सुरक्षित यात्रा गर्नु हो। यस अन्तर्गत विभिन्न एजेन्सीहरूलाई समावेश गरी ती निकायहरूसँग सम्बन्धित व्यक्तिहरूलाई

क्षेत्रीय

बुद्ध पहिले भन्दा राम्रो, रगत दिए

कोलकाता : राज्यका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको शारीरिक अवस्था पहिलेको तुलनामा केही सुधारिएको छ । तर उनीमा हेमोग्लोबिनको मात्रा सामान्यभन्दा कम देखिएपछि चिकित्सकले उनलाई रगत दिने निर्णय

क्षेत्रीय

पदम गुरूङका परिवारले लगाए पुलिस प्रशासनमाथि गम्भीर आरोप

गान्तोकः नाम्चीको कामराङ सरकारी महाविद्यालयको विद्यार्थी प्रतिनिधि परिषदका अध्यक्ष स्व. पदम गुरूङको मृत्युको रहस्य समाधान हुनुको साटो अझै गहरिॅंदै गइरहेको छ। यद्यपि, राज्य सरकारद्वारा गठित एक

क्षेत्रीय

आरएसएस प्रतिनिधि टोली सिक्किममा

गान्तोक: आरएसएस राष्ट्रिय कार्यकारिणी सदस्य तथा भारत तिब्बत सहयोग मञ्चका संरक्षक डा इन्द्रेश कुमार आज गान्तोकमा तिब्बत स्वतन्त्रता आन्दोलनको विगत र वर्तमान पक्षहरू विषयमा अन्तरक्रिया कार्यक्रममा

क्षेत्रीय

सहयोग फाउन्डेशनले गऱ्यो बच्चाहरुसित शिक्षा साँझ कार्यक्रम

कालचिनीः सामाजिक संस्था सहयोग फाउन्डेशनको पक्षबाट मंगलबार कालचिनी खण्ड अन्तर्गत अठियाबारी चियाबारीको बंगबारी आउट डिभिजनमा त्यहाँका बच्चाहरूसित भेटेर शिक्षा साँझ कार्यक्रम सम्पन्न गरिएको जानकारी सहयोग फाउन्डेशनको

क्षेत्रीय

बीडीओ कार्यालयमा सीपीएम समर्थक र पुलिसबीच झडप

कोलकाता: सीपीआई (एम) का कार्यकर्ताहरू बीडीओलाई ज्ञापनपत्र बुझाउँदा पुलिससँग झडप। यस घटनापछि काँकिनारा बीडीओ कार्यालय अगाडि ठूलो तनाव देखिएको थियो । सो क्रममा सीपीएम कार्यकर्ता र

खेलकुद

गोलीटारमा हाउलर्स एकाडेमी विजयी

सिङताम: मन्त्री एंव क्षेत्र विधायक एलबी दासले गरे पश्चिम पाण्डाम जीपीयूद्वारा गोलीटार खेल मैदान, साउनेमा आयोजित ७७औं स्वतन्त्रता दिवसको आकर्षण स्व. फूल माया प्रधान स्मारक फुटबल