मुख्यमन्त्री तामाङले गरे हरियाणाका मुख्यमन्त्रीसँग भेट

IMG-20230801-WA0331.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले हिजो हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरसँग उनको आधिकारिक कार्यालयमा भेट गरे। यस भेटघाटको मुख्य लक्ष्य र उद्देश्य आधिकारिक विषयमा छलफल गर्नका साथै मुख्यमन्त्रीहरूले आ–आफ्नो राज्यबीच एक अर्कामा सम्बन्ध सुमधुर बनाउने सम्भावना रहेको थियो। मुख्यमन्त्री तामाङले मुख्यमन्त्री खट्टरलाई निकट भविष्यमा सिक्किम भ्रमणको निम्तो पनि दिएको जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement