नशामुक्ति अभियान अन्तर्गत सिलगढीमा ५ जना पक्राउ

IMG-20230801-WA0237.jpg

सिलगढी: सिलगढीको माटिगडा विश्वास कालोनी क्षेत्रलाई लागूऔषधमुक्त बनाउन माटिगडा थानाको पुलिस सक्रिय बनेको छ। यस क्षेत्रमा लागुऔषध ओसारपसार गरेको उजुरी परेपछि मङ्गलबार दिउँसो २ बजे माटिगडा पुलिसको रेपिड एक्सन फोर्सले विशेष अभियान चलाएको थियो। सोही दिन सो क्षेत्रमा लागुऔषध दुर्व्यसनमा संलग्न ५ जना पक्राउ परेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement