
सामाजिक कार्यकर्ता बासु शर्माद्वारा सोनामति विद्यालयलाई ५० हजार सहयोग प्रदान
गान्तोकः सोनामति मेमोरियल सरकारी उच्चतर माध्यमिक विद्यालयमा सम्पन्न भइरहेको ७७औं स्वतन्त्रता दिवस फूटबल प्रतियोगिताको आज दोस्रो दिन मुख्य अतिथिकोरूपमा समाजसेवी एवं बासु इन्जिनियरिङका स्वामी बासु शर्मा