Day: जुलाई 26, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

सर्वोच्च अदालतद्वारा ज्ञानवापी मस्जिद कमिटीमा दिइएको आदेशमा संशोधनलाई अनुमति प्रदान

नयाँ दिल्ली: सर्वोच्च अदालतले २४ जुलाईमा ज्ञानवापी मामिलामा दिएको आदेशमा संशोधनलाई अनुमति दिएको छ। चीफ जस्टिस डीवाई चन्द्रचूड़को अध्यक्षता रहेको बेञ्चले भन्यो, आदेशको त्यो हिस्सा हटाइनेछ,

क्षेत्रीय

राज्यको विकासमा सारथीहरूको भूमिका उल्लेख्नीय रहेको छः जेकब खालिङ

गान्तोक: रानीपुलस्थित सरम्सा गार्डनमा आयोजन हुने राज्यस्तरीय सारथी सम्मान दिवसको तयारी लगभग पूरा भइसकेको छ। उक्त कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित रहनेछन्

क्षेत्रीय

भाजपाको कमिटि गठन

दार्जीलिङ्ग: आज दार्जीलिङ्ग जिल्ला भाजपा अधिनस्थ पोख्रेबुङ्ग-चामोङ्ग मण्डल बुथ सङ्ख्या २३/२८७ चामोङ्गमा भाजपा बुथ कमिटी गठन गरियो। बुथ कमिटीमा सभापति दिनेश चामलिङ्ग लाई चयन गरियो भने

क्षेत्रीय

झण्डाको रंग हेरेर नबोलौं, छोरी र नारीहरू माथि भएको अपराधको हामीले नारी नै भएर बोलौं

पेसोक: मणिपुर होस् या कालिम्पोङ, हामीले यस्ता कुकृत्यको खुलेर बिरोध गर्न सक्नु पर्छ। अस्ति कालिम्पोङ्गमा १६ वर्षीय बालिकामाथि हात पात गरियो, कानुनन् भाषामा त्यसलाई molestation, attempt

प्राविधि/विज्ञान

स्कोडा अटो इण्डियाद्वारा मनसुन सेवा अभियान घोषणा

मुम्बई: स्कोडा अटो इण्डियाले आफ्नो मनसुन सेवा अभियान घोषणा गरेको छ। कम्पनीसँग 5-तारे मूल्याङ्कनका साथ सुरक्षित, क्र्यास-परीक्षण गरिएका कारहरूको पूर्ण फ्लीट छ र हालै आफ्नो नयाँ

क्षेत्रीय

सारथी सम्मान दिवसमा मुख्यमन्त्रीको शुभकामना

गान्तोक: सिक्किमका मुख्यमन्त्रू प्रेमसिँह तामाङले सारथी दिनको अवसरमा राज्यका समस्त चालकहरुलाई शुभकामना व्यक्त गरेका छन्। उनले आफ्नो सन्देशमा उल्लेख गरेअनुसार हाम्रो सारथीहरुले जीवन, अर्थतन्त्र र सुरक्षाका

क्षेत्रीय

नाम्चीमा जैविक खेतीबारे तालिम

गान्तोक: सरकारको कृषि विभागअन्तर्गत कृषि प्रविधि व्यवस्थापन निकाय नाम्ची जिल्लाको आयोजनामा आज जोरथाङ ब्लक अन्तर्गत समटार, हर्राबोटेमा किसान वैज्ञानिक अन्तरक्रिया विषयक सत्र आयोजना गरियो। उपस्थित स्रोत

राष्ट्रिय

दिव्याङ्ग अभिमन्युले पास गरे नीट परीक्षा

गोरुबथान (महेश्वर प्रधान): “मान्छेले आटे के हुन्न ,चन्द्रमा पनि भेटिन्छ,अभागी रेखा निधारको ,पसिना पुछी मेटिन्छ।”यो उक्तिलाई चरितार्थ पारेको छ दिव्याङ्ग अभिमन्यु तुरीले यसपटकको नीट परीक्षा पास

खेलकुद

सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगःदार्जीलिङ पुलिस च्याम्पियन

२६ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा दार्जीलिङ पुलिस च्याम्पियन भयो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा बुधवार

क्षेत्रीय

लम्पी रोगः ४२ प्रतिशत टीकाकरण पूरा भएको पशुपालन विभागको ठहर

गान्तोकः सिक्किम सरकारको पशुपालन विभागले आगामी तीन महिना भित्रमा लम्पी रोगलाई नियन्त्रण गर्ने प्रतिवद्धताका साथ काम गरिरहेको जानकारी दिएको छ। विभागका सचिव डाक्टर पी सेन्थिल कुमार

राष्ट्रिय

शिमलाको रामपुरमा बादल फाट्दा स्कूल समेत केही घरहरू क्षतिग्रस्त, गाई-वस्तु बगे

शिमला: हिमाचल प्रदेशको शिमला जिल्लामा रामपुर उपमण्डल अधिनस्थ सरपारा पंचायतको कंधार गाउँमा गए मंगलवारको मध्यराती बादल फटेर आएको बाढ़ीले ठूलो विनाश निम्ताएको छ। बाढ़ीले पाँचवटा घर,

क्षेत्रीय

राज्यपालको अध्यक्षतामा राष्ट्रिय शिक्षा नीति २०२० माथि चर्चा-विमर्श

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यको अध्यक्षतामा आज राजभवनको कन्फ्रेन्स हलमा शिक्षा विभागसॅंग एक बैठक आयोजन गरियो। बैठकमा शिक्षा विभागका अतिरिक्त मुख्य सचिव आर. तेलाङ र