Day: जुन 19, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

सिक्किमका महेन्द्र ढकाल एशियन चेस च्याम्रपियनशीपको रेफरी

गान्तोक: सिक्किमका एक फिडे आर्बिटर, महेन्द्र ढकाल हाल, थाइल्याण्डको राजधानी व्यांककमा चलिरहेको २१औं एशियन चेस च्याम्पियनशीप २०२३ मा रेफरीका रूपमा काम गरिरहेका छन्। १७ बाट सुरु

क्षेत्रीय

ग्वाला दिवसलाई लिएर बैठक

गान्तोक: पशुपालन तथा पशु चिकित्सा सेवा विभागीय मन्त्री लोकनाथ शर्माको अध्यक्षतामा आज कर्फेक्टारको कन्फरेन्स हलमा बसेको बैठकमा केही महत्वपूर्ण निर्णय लिएको छ। बैठकमा सिक्किम मिल्क युनियनका

क्षेत्रीय

अधिकारीहरुको टोलीद्वारा पैह्रो प्रभावित क्षेत्रको निरीक्षण

गान्तोक: नाथाङ माचोङ सम्ष्टिका विधायक डीटी लेप्चा, जिला पञ्चायत अध्यक्ष लाडेन भोटिया, जिल्लापाल टाशी छोपेल र अन्य अधिकारीहरूको टोलीले रोलेप र अन्य क्षेत्रहरूमा पैह्रोग्रस्त क्षेत्रहरूको विस्तृत

क्षेत्रीय

ग्यास ट्याङ्करले मोटरसाइकललाई धक्का दिँदा दुई व्यक्ति घाइते

सिलगढी: आज साँझ सिलगढी नजिकैको घोषपुकुर फुलबारी बाइपास क्षेत्रमा राजमार्ग नम्बर ३१ मा रहेको गोवलटुली मोडमा एउटा बाइकलाई ग्यास ट्याङ्करले धक्का दिएको छ। यस धक्कामा दुई

नेपाल

नेपालमा प्रचण्ड नेतृत्वको माओवादीसहित ४ दलको समाजवादी मोर्चा घोषणा

काठमाडौं: नेपालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन्। सोमवार काठमाडौंमा आयोजित कार्यक्रमबीच समाजवादी मोर्चा घोषणा भएको हो।

नेपाल

नेपालमा बाढी-पैह्रोले ६ दिनमा ६ जनाको मृत्यु, २९ बेपत्ता

काठमाडौं: नेपालमा बाढी र पैह्रोले ६ दिनमा ६ जनाको मृत्यु भएको छ। १४ जून देखिको वर्षाले सोमवार साँझसम्म २९ जना बेपत्ता भएको पुलिसले जनाएको छ। नेपाल

खेलकुद

एशियाई च्याम्पियनशीपमा पदक जित्ने पहिलो भारतीय तलवारबाज बनिन् भवानी देवी

१९ जूनः ओलम्पियन भवानी देवीले सोमवार चीनको वुक्सीमा जारी एशियाई तलवारबाजी च्याम्पियनशीपको महिला सेबर स्पर्धाको सेमिफाइनलमा स्थान बनाएर इतिहास रच्दै भारतको निम्ति पहिलो पदक सुनिश्चित गरिन्।

क्षेत्रीय

अब हुने पञ्चायत सदस्य कुनै पार्टीलाई नहेरेर गाउँको विकास हेर्ने हुनुपर्छ भन्ने ग्रामवासीको मांग

खरसाङ: अब हुने ग्राम पञ्चायत सदस्य कुनै पार्टी नहेरेर गाउँको विकास हेर्ने हुनुपर्छ भनी ग्रामवासीले बताएका छन्। आगामी पञ्चायत चुनावलाई लिएर खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम

क्षेत्रीय

हाम्रो पार्टीका संस्थापक सदस्य मणि लामा भागोप्रमोमा मा सामेल

प्रत्येक ग्राम पञ्चायतको प्रधान अनि पञ्चायत समितिको अध्यक्ष भागोप्रमो पार्टीको हुनेछ: अनित थापा दार्जिलिङ: प्रत्येक ग्राम पञ्चायतको प्रधान अनि पञ्चायत समितिको अध्यक्ष भागोप्रमो पार्टीको हुने घोषणा

क्षेत्रीय

पश्चिम बंगाल पंचायत चुनावमा केन्द्रीय बलको तैनातीलाई लिएर सर्वोच्च अदालतमा भोलि सुनवाई

कोलकाता: सर्वोच्च अदालतले पश्चिम बंगालमा पंचायत चुनाव गराउन प्रत्येक जिल्लामा केन्द्रीय बल तैनात गर्न आग्रह सम्बन्धित कलकत्ता उच्च अदालतको आदेशविरूद्ध दर्ता गरिएको याचिकामाथि २० जूनमा सुनवाई

राष्ट्रिय

तमिलनाडुका मन्त्री सेन्थिललाई लिएर उच्च अदालतको आदेशविरूद्ध ईडी पुग्यो सर्वोच्च अदालत

नयाँ दिल्ली: मनी लण्ड्रिङ मामिलामा पक्रा परेका तमिलनाडुका मन्त्री सेन्थिल बालाजीलाई निजी अस्पतालमा भर्ती गर्ने र सोधपुछ सीमित राख्ने मद्रास उच्च अदालतको आदेश विरूद्ध ईडीले सर्वोच्च

खेलकुद

विराट कोहली विश्वमा सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीमा

नयाँ दिल्ली: टीम इण्डियाका ब्याट्सम्यान तथा पूर्व कप्तान विराट कोहली विश्वमा सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीमा परेका छन्। एक अनुमानअनुसार उनको कुल सम्पत्ति १०५० करोड रुपियाँ