
७औं उत्तर बंगाल र सिक्किम कराँते च्याम्पियनशीपमा खरसाङको मार्टियल आर्ट एण्ड फिटनेस अकादमीद्वारा च्याम्पियन ट्रफी जित्न सफल
खरसाङ: खरसाङको मार्शल आर्ट र फिटनेस एकेडेमीको निर्देशिका कल्पना क्षेत्रीको नेतृत्वमा ९२ सहभागी र ४ अधिकारीहरूको टोली दिल्ली पब्लिक स्कूल सिलगढीमा आयोजित ७औं उत्तर बंगाल र




















