दुईवटा पाइथन चियाबारीबाट उद्धार

IMG-20230612-WA0362.jpg

बाघडुग्रा: बाघडुग्राको तिरहाना चियाकमानबाट दुईवटा पाइथन उद्धार भएको छ। आज अपरान्ह चियापत्ती टिप्ने क्रममा श्रमिकहरूले दुईवटा पाइथन देखेपछि डरले पत्ती टिप्न छोडे। स्थानीय मानिसहरू बताएअनुसार तिनीहरूले श्रमिककाे चिच्याएको आवाज सुने र घटनास्थलमा पुग्द ९ फुट र ११ फुट लामो दुईवटा पाइथन देखे। स्थानीयले पाइथनलाई उद्धार गरी बाघडुग्रा वन विभागलाई सुम्पिदिएको छ। स्वास्थ्य परीक्षापछि ती दुईवटा पाइथनलाई जङ्गलमा छोडिदिने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement