
मनसुन सत्रमा गोर्खाहरुको समस्याको समाधान हुनुपर्छ: गोरायुमो
मिरिक: गोर्खा राष्ट्रिय युवा मोर्चाले स्थायी राजनैतिक समाधान विलम्ब भएकोमा आज गोरायुमो मिरिक ब्राञ्च कमिटीको आयोजनामा सौरेनी बजार सार्वजनिक भवनमा जनसभाको आयोजना गरियो। सभामा दार्जीलिङ, खरसाङ,