तरुण राईको घर पुगे खगेश्वर राई

IMG-20230604-WA0325.jpg

जलपाईगुडी: बालासोर रेल दुर्घटनामा जान गुमाउने मयनागुरीको माधव डांगा निवासी तरुण राईको घर पुगे खगेश्वर राई। विधायकले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै यस विपद्को घडीमा साथमा रहने आश्वासन दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement