
साम्दोङमा नवनिर्मित नामडोल थारपालिङ गुम्बाको उद्घाटन
गान्तोक। पूर्व सिक्किमको डोक्सिङ मिडल साम्दोङमा नवनिर्मित नामडोल थारपालिङ गुम्बाको आज उद्घाटन गरियो। गुम्बाको उद्घाटन राज्य सरकारका धर्म मन्त्री सोनाम लामाको विशेष उपस्थितिमा क्याब्जे गुञ्जाङ रिम्पोचेको