Day: मे 16, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

के-लीगः जर्जियन फूटबल क्लबको एकतर्फी जीत

१६ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा जर्जियन फूटबल क्लबले एकतर्फी जीत हासिल गऱ्यो । स्थानीय मेला ग्राउण्डमा

राष्ट्रिय

लालूकी निकटतम राजद विधायक किरण देवीको पटना-आरास्थित आवासमा सीबीआईको छापा

पटनाः जमीनको सट्टा नोकरी (ल्याण्ड फर जब्स) मामिलामा राजद सुप्रीमो लालू यादवकी निकटतम विधायक किरण देवीका नौ ठेगानाहरूमा मंगलवार केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई)-ले छापामारीको कारबाही गऱ्यो।

क्षेत्रीय

इन्डियन वूमन लीग खेलेर आएकी मञ्जु उराँवलाई डीएफएद्वारा सम्वर्द्धना

कालचिनीः डुवर्स फूटबल एकाडेमीबाट प्रशिक्षित फूटबल लेडी मञ्जु उराँव सोमबार कलकत्ताबाट कञ्चनकन्या एक्सप्रेसमा फर्किन्दा हेमिल्टनगञ्जमा भव्य स्वागत गरीएको थियो भने मंगलाबार पुनः मञ्जु उराँवलाई डुवर्स फूटबल

क्षेत्रीय

तृणमूल युवा कंग्रेसको आयोजनामा स्वेच्छा रक्तदान शिविर

कालचिनीः अस्पतालको ब्लड ब्याङ्कमा रगतको अभाव र गाउँले रोगी परिवारलाई कोही बेला हठात खुनको ज़रुरत पर्ने कुरालाई ध्यानमा राख्दै मङ्गलबार कालचिनी ब्लक तृणमूल युवा कंग्रेसको आयोजनामा

क्षेत्रीय

तृणमूलद्वारा पीएफ नोटिफिकेशनमा मिति फिर्ता लिनुपर्ने दाबी

कालचिनीः विगत २०२२ को ९ दिसम्बरदेखि १३ दिसम्बरसम्म तृणमूल तथा आईएनटीटीयूसी अनुमोदित तृणमूल चियाबारी श्रमिक यूनियनको तत्वावधानमा डुवर्सको अलिपुरद्वार र जलपाइगढी जिल्लालाई समेटदै पूर्वमा सुनकोश चियाबारीदेखि

क्षेत्रीय

दार्जिलिङका सांसद राजु विष्टद्वारा गृहमन्त्री अमीत शाहसित भेटघाट

दार्जिलिङ: आज दार्जिलिङको भाजपा सासंद एंव भारतीय जनता पार्टीको राष्ट्रीय प्रवक्ता राजु विष्टले दार्जिलिङ संसदीय क्षेत्रका विभिन्न समस्याहरू र क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण मुद्दाहरूबारे मार्गदर्शनका लागि देशको

राष्ट्रिय

अमेरिका यात्रामा जानेछन् राहुल गान्धी

नयाँ दिल्लीः कंग्रेसका पूर्व राष्ट्रीय अध्यक्ष राहुल गान्धी दश दिवसीय दौड़ाहमा अमेरिका जाने भएका छन्। कंग्रेस सूत्रको भनाइ छ, राहुल गान्धी आगामी आगामी ३० मईमा अमेरिकाको

राष्ट्रिय

डा. मनोज सोनीले यूपीएससीको अध्यक्षको रूपमा पद अनि गोपनीयताको शपथ ग्रहण गरे

नयाँ दिल्लीः डा. मनोज सोनीले मंगलवार संघ लोक सेवा आयोग (यूपीएससी)-को अध्यक्षको रूपमा पद अनि गोपनीयताको शपथ ग्रहण गरे। आयोगकी वरिष्ठ सदस्य स्मिता नागराजले उनलाई शपथ

क्षेत्रीय

पश्चिम बंगालको अवैध पटाका कारखानामा विस्फोट, तीनको मृत्यु, चारको अवस्था गम्भीर

कोलकाताः पश्चिम बंगालको पूर्व मेदिनीपुर जिल्लान्तर्गत एगराको खादीकुल क्षेत्रमा अवस्थित एक अवैध पटाका कारखानामा विस्फोट भएकोले तीनजनाको मृत्यु भएको छ। विस्फोटमा चारजना गम्भीर रूपमा घाइते भएका

राष्ट्रिय

मादक पदार्थको साथ दुई पक्राउ

डिब्रूगढ़ः जिल्लाको दुलियाजानको बकुलनी चारदोबाटो क्षेत्रमा पुलिसले मादक पदार्थको तस्करीको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पुलिस सूत्रहरू अनुसार, लग्जरी कार सहित दुई युवकलाई मादक पदार्थको

क्षेत्रीय

टोटोपाड़ामा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न

मदारीहाट: डुवर्सको मदारीहाटदेखि २४ किलो मीटरमाथि टोटोपाड़ामा नि:शुल्क स्वस्थ्य जाँच शिविर सम्पन्न भएको छ। उक्त स्वस्थ जाँच शिविर रियल रेस्टोरेशन मिनिस्ट्री सिलगढीको आयोजनामा सम्पन्न भएको छ।

क्षेत्रीय

बीएसएफले सीमामा उद्धार गऱ्यो लगभग २०लाख बांग्लादेशी मुद्रा र मादक पदार्थ

कोलकाताः पश्चिम बंगालको नदिया जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात बीएसएफले १९ लाख ७६ हजार बांग्लादेशी टाका र ६५० ग्राम डार्क ब्राउन पाउडर उद्धार गरेको छ। तस्करले यसलाई