
एसएसबी ५३ वाहिनीद्वारा विद्यार्थीहरूलाई सीमा रक्षाको जानकारी।
कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजना औ लंकापाड़ा एसएसबी बीओपीको तत्वावधानमा बुधबार बीरपाड़ा थाना अन्तर्गत लंकापाड़ा हिन्दी हाइस्कूलका विद्यार्थीहरूलाई भोटाङ सीमावर्ती क्षेत्रको भ्रमण गराउँदै