Day: मे 10, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

मन्त्री शेर्पाद्वारा महात्मा गान्धी विश्वविद्यालयको निरीक्षण

गान्तोक। दरमदिन निर्वाचन क्षेत्रका विधायक एवं मन्त्री एमएन शेर्पाले दरामदिनमा सञ्चालन हुने महात्मा गान्धी विश्वविद्यालयको निरीक्षण भ्रमण गरे। स्मरणरहोस्, वर्तमानमा मुख्यमन्त्री प्रेमसिंह तामाङले महात्मा गान्धी विश्वविद्यालय

क्षेत्रीय

जिल्लापाल ठटालको नेतृत्वमा सीमावर्ती क्षेत्रको निरीक्षण

गान्तोक: सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालको नेतृत्वमा भू- राजस्व एवं आपदा प्रबन्धन विकास विभाग, वन विभागका अधिकारीहरूलाई लिएर चिवा भञ्ज्याङको भ्रमण गरे। भ्रमण गर्नुको मुख्य सीमावर्ती

खेलकुद

आईपीएल २०२३: प्लेअफ्-को नजिक पुग्यो चेन्नई सुपर किंग्स

१० मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ५५औं म्याचमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गऱ्यो। यस जीतको साथै चारपल्टको च्याम्पियन चेन्नई सुपर किंग्स

अन्तर्राष्ट्रिय

नेपालका पूर्व गृहमन्त्री खाँड प्रहरी हिरासतमा

काठमाण्डौंः नेपालका पूर्वगृहमन्त्री बालकृष्ण खाँड प्रहरी हिरासतमा राखिएका छन्। उनलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमती लिएको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले

क्षेत्रीय

अब राज्यका सरकारी अस्पतालहरूमा ई–प्रिस्क्रिप्शनको सुविधा हुने

कोलकाता: डिजिटल इण्डिया पहललाई प्रोत्साहन दिन र बिरामीहरूको सुविधा र सुविधालाई ध्यानमा राख्दै, स्वास्थ्य विभागले छिट्टै राज्यका सबै सरकारी अस्पतालहरूमा ई-प्रिस्क्रिप्शन प्रणाली शुरु गर्न गइरहेको छ।

क्षेत्रीय

महिला जागरणबिना समाज अगाडि बढ्न सक्दैन: ममता ब्यानर्जी

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले बुधबार बेथुन कलेजिएट स्कूललाई ​​यसको १७५औं वार्षिकोत्सवमा राज्यको सर्वोच्च सम्मान ‘बङ्ग रत्न’ प्रदान गरिन्। मुख्यमन्त्रीले शैक्षिक संस्थाका शिक्षक इन्चार्ज सबरी भट्टाचार्यलाई ट्रफी

क्षेत्रीय

सुकेपोखरीको जेष्ठ संस्था युवक संघको विशेष सभा

सुकेपोखरी: सुकेपोखरीको जेष्ठ संस्था युवक संघको विशेष सभा संघको सभापति बी बी मुखिया अलङ्कारको सभापतित्व सम्पन्न गरियो। पूर्व मुलसचिव फुर्वाछिरिङ शेर्पाले संचालन गरेको सभामा मुल सचिव

क्षेत्रीय

एसएसबीद्वारा घरेलु पशुपालन जाँच शिविर सम्पन्न

सुकेपोखरी: ३६ वाहिनी सशस्त्र सिमा बल एसएसबी गेजिङको तत्वधानमा सुकेपोखरी  खण्डअन्तर्गत सुकेपोखरी-सिमाना ग्राम पंचायतको मानेभञ्ज्याङ खेल मैदानमा मेडिकल सिभिक ऐक्सन प्रोग्राम अनि भेट्नरी सिभिक ऐक्सन प्रोग्रामअन्तर्गत

क्षेत्रीय

थिङ्क इण्डियाको कार्यक्रम एम्स गुवाहाटीमा आयोजित

गुवाहाटी: थिङ्क इण्डिया तथा अल इण्डिया इन्स्टीट्यूट अफ मेडिकल साइन्सेज (एम्स) गुवाहाटीको संयुक्त तत्वावधानमा मंगलवार स्वास्थ्य कल्याण र खेल युवाको निम्ति एजेन्डा विषयमा वाइ-२ टकको आयोजना

क्षेत्रीय

बंगालमा कांग्रेसका एकमात्र विधायक वायनरले पुगे हाईकोर्टको दैलो ढकढकाउँदे

कोलकाता: पश्चिम बंगालको कांग्रेसका एकमात्र विधायक वायरन विश्वासले लगातार फोनमा धम्की पाइरहेका जानकारी पाइएको छ। यसलाई लिएर बुधवार उनले कलकत्ता हाईकोर्टमा याचिका लगाएका छन्।उनले आफ्नो निम्ति

क्षेत्रीय

एसयूका विद्यार्थीको माग पुरा गर्न प्रबन्धन पक्ष राजी

गान्तोकः सिक्किम विश्वविद्यालय एसयूमा विभिन्न समस्याको समाधान नभएको भन्दै विद्यार्थीले गरेको विरोधपछि विश्वविद्यालय प्रबन्धन पक्ष विद्यार्थीका माग पुरा गर्न राजी भएको छ। जानकारीअनुसार विद्यार्थीले विश्वविद्यालय समक्ष

राष्ट्रिय

शान्तिनिकेतनलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गर्न अन्तर्राष्ट्रिय सल्लाहकार निकायद्वारा सिफारिस

कोलकाता: नोबेल पुरस्कार विजेता कवि रवीन्द्रनाथ टैगोरद्वारा स्थापना गरिएको शान्तिनिकेतनलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गर्न अन्तर्राष्ट्रिय सल्लाहकार निकायले सिफारिस गरेको छ। केन्द्रीय संस्कृति मन्त्री जी