थिङ्क इण्डियाको कार्यक्रम एम्स गुवाहाटीमा आयोजित

FB_IMG_1683736840845.jpg

गुवाहाटी: थिङ्क इण्डिया तथा अल इण्डिया इन्स्टीट्यूट अफ मेडिकल साइन्सेज (एम्स) गुवाहाटीको संयुक्त तत्वावधानमा मंगलवार स्वास्थ्य कल्याण र खेल युवाको निम्ति एजेन्डा विषयमा वाइ-२ टकको आयोजना गरिएको थियो। यस कार्यक्रममा एम्स गुवाहाटीका निदेशक कर्नल (सेवानिवृत्त) अशोक पुराणिक, असम विधानसभाका उपाध्यक्ष डा. नोमल मोमिन तथा एनआईपीआरका निदेशक यूएसएन मूर्ति उपस्थित थिए। कर्नल अशोक पुराणिकको स्वागत भाषणबाट कार्यक्रमको शुरूआत भयो। यस अवसरमा आफ्नो सम्बोधनमा मोमिनले स्थानीय खेलहरूलाई लिएर सरकारको पहलको चर्चा गरे। जबकि मूर्तिले स्वास्थ्य र खेलको महत्वमाथि प्रकाश पारे। कार्यक्रममा स्वास्थ्य कल्याणमा युवाहरूको भूमिकालाई लिएर विभिन्न प्रकारको सुझाव दिइयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *