Day: अप्रिल 5, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
Uncategorized

कोलकाता नगर निगमको मिड डे मील परियोजनामा पनि धांधली

कोलकाता: पश्चिम बंगालमा शिक्षक नियुक्ति भ्रष्टाचारलाई लिएर मचेको हंगामाबीच कोलकाता नगर निगमको मिड डे मिल योजनामा धांधलीको खुलासा भएको छ। निगमको अडिट रिपोर्ट अघि आएको छ,

क्षेत्रीय

एक छात्राले आत्महत्या गरिन्

सिलगढ़ी: फांसीदेवाको दूधखवागछ क्षेत्रमा एक छात्राले फांसी लगाएर आत्महत्या गरेकी छन् ।मृतकको नाम अलेमा खातून (१७) बताइएको छ।मृतकाले यही साल माध्यमिकको परीक्षा दिएकी थिइन्।जानकारी अनुसार, अलेमा

क्षेत्रीय

हाईकोर्टको सख्तीपछि तत्काल जेलबाट ल्याएर पेश गरिए माणिक भट्टाचार्य

कोलकाता: पश्चिम बंगालको शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका प्राथमिक शिक्षा परिषदका पूर्व अध्यक्ष माणिक भट्टाचार्यलाई हाईकोर्टको सख्तीपछि आज नै कोर्टमा पेश गरिएको थियो।न्यायमूर्ति अभिजीत गांगुलीले

खेलकुद

इंग्लिस ब्याटर रोयले कोलकताबाट आईपीएल खेल्न

काेलकाता: इन्डियन प्रिमियर लिग (आईपीएल) टोली कोलकता नाइट रायडर्सले इंग्लिस ब्याटर ज्यासन रोयलाई अनुबन्ध गरेको छ। कोलकताले रोयलाई २ करोड ८ लाख रुपियाँमा अनुबन्ध गरेको हो

अन्तर्राष्ट्रिय

टर्की भूकम्प: ५४ दिनपछि नवजात बालक र आमालाई मिलन

फरवरीमा टर्कीमा विनाशकारी भूकम्प गएको थियो। ७.८ रेक्टर स्केलको यस शक्तिशाली भूकम्पमा परेर हजारौं मानिसहरूले ज्यान गुमाएका थिए। केही सातासम्म भग्नावशेषबाट शव बाहिर निस्किराखेका थिए। सोही

क्षेत्रीय

टीसीबीएसयूको आयोजनामा गेटसभा पालन

कालचिनीः तृणमूल चियाबारी श्रमिक यूनियन टीसीबीएसयूको आयोजनामा बुधबार डुनर्सको सम्पूर्ण चियाबारीमा गेटसभा पालन गर्ने क्रममा कालचिनी खण्डको राजाभात अनि भातखावा चियाबारीमा प्रायः एक घन्टाको गेटसभा तृणमूल

क्षेत्रीय

पश्चिम बंगाल राज्य विद्युत कन्ट्र्याक्टर्स एसोसिएशनद्वारा ज्ञापन

कालचिनीः पश्चिम बंगाल राज्य विद्युत विकास निगम लिमिटेड (डब्ल्युवीएसईडीसीएल) अलिपुरद्वार क्षेत्रीय प्रबन्धक समक्ष बुधबार पश्चिम बंगाल राज्य विद्युत कन्ट्र्याक्टर्स एसोसिएशनद्वारा ५ सुत्रीय दाबी समेटेको ज्ञापन सुम्पियो।विद्युत

क्षेत्रीय

चौथौ चरणको दैलोमा सरकार शिविर सम्पन्न

कालचिनीः गत १ अप्रेलको दिनदेखि शुरु भएको दैलोमा सरकार शिविरको चौथो चरणको शिविर बुधबार कालचिनी खण्डको ११ वटै ग्राम पञ्चायत क्षेत्रको विभिन्न संसदहरुमा सम्पन्न भयो। जनसाधारणलाई

क्षेत्रीय

दुई दिवसीय वैशाखी पर्वको तयारी युद्धस्तरमा

नाम्चीः नाम्चीमा आगामी १४ र १५ अप्रेल दुई दिनव्यापी राज्यस्तरीय वैशाखी पर्व भव्यरूपमा पालन गरिने भएकाे छ। मुख्यमन्त्री पीएस तामाङकाे निर्देशन र सिक्किम सरकारी अवकाशप्राप्त कर्मचारी

क्षेत्रीय

राज्य सरकारले शिक्षालाई प्राथमिकता दिएको छः मन्त्री खरेल

सोरेङः गत ३१ मार्चदेखि शुरु भएको चुम्बुङ बुदाङ निम्न उच्च विद्यालयको स्वर्ण जयन्ती समारोह आज समाप्त भयो। यस समापन कार्यक्रममा मुख्य अतिथिको रुपमा राज्यका भवन तथा

क्षेत्रीय

उत्तरबंग विश्वविद्यालयको सुरक्षाका लागि लगाइयो २४० सीसीटीभी क्यामेरा साथै फ्री वाईफाई सेवा शुरू  

सिलगढी (निसं): उत्तरबंग विश्वविद्यालयको सुरक्षा व्यवस्थालाई अझ कठोर पार्दै विश्वविद्यालयको प्रशासनले विश्वविद्यालयमा २४० वटा सीसीटीभी क्यामेरा साथै फ्री वाई फाई लगाएको छ। उपकुलपति ओमप्रकाश मिश्राले आज विश्वविद्यालयमा

क्षेत्रीय

नदीको किनारमा बेल्टमा बेरिएको अवस्थामा शव उद्धार

जलपाइगढी: बुधबार बिहान जलपाइगढी जिल्लाको मयनागढी ब्लकको शैली नदीमा एक व्यक्तिको शव भेटिएपछि त्यहाँ हलचल मच्चिएको छ। हिजो दिउँसो खगराबाड़ी २ ग्राम पञ्चायत बसिलार डङ्गर बस्ने