इंग्लिस ब्याटर रोयले कोलकताबाट आईपीएल खेल्न

CollageMaker_202345222353504.jpg

काेलकाता: इन्डियन प्रिमियर लिग (आईपीएल) टोली कोलकता नाइट रायडर्सले इंग्लिस ब्याटर ज्यासन रोयलाई अनुबन्ध गरेको छ। कोलकताले रोयलाई २ करोड ८ लाख रुपियाँमा अनुबन्ध गरेको हो ।रोयले अक्सनमा बेस्ट प्राइज १ करोड ५० लाख राखे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement