एक छात्राले आत्महत्या गरिन्

suicide-Hangingi1.jpg

सिलगढ़ी: फांसीदेवाको दूधखवागछ क्षेत्रमा एक छात्राले फांसी लगाएर आत्महत्या गरेकी छन् ।मृतकको नाम अलेमा खातून (१७) बताइएको छ।
मृतकाले यही साल माध्यमिकको परीक्षा दिएकी थिइन्।जानकारी अनुसार, अलेमा मंगलवार ब्याङ्क गएकी थिइन्। त्यसपछि ब्याङ्कबाट आफ्नो काकाको घर गइन्। राति काकाको घरबाट पुनःआफ्नो घर फर्किन्। यसपछि अबेर राति उसको शव घरमा फन्दाबाट झुण्केको पाइयो। घटनाको खबर पाएपछि फांसीदेवा थाना पुलिस घटनास्थलमा पुग्यो औं शवलाई उद्धार गरी उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पोस्टमार्टमको निम्ति पठायो पुलिसले पूरा घटनाको जाँच गरिरहेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement