Day: मार्च 29, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

नारी सशक्तिकरणमाथि तीन दिवसीय तालिम

नाम्ची: सोरेङ जिल्ला अन्तर्गत कलुक खण्ड प्रशासन केन्द्रस्थित कलुक खण्डमा नारी सशक्तिकरणमाथि तीन दिवसीय तालिम भइरहेको छ। सो तालिम राज्य संस्थान ग्रामीण विकास कर्फेक्टारको तत्वावधानमा साथै

क्षेत्रीय

तीन दिनव्यापी इकोटुरिज्म फेस्टिभल नाम्ची किताममा शुरू

नाम्ची: आजदेखि तीन दिनव्यापी इकोटुरिज्म फेस्टिभल शुरू भएको छ। यस फेस्टिभलको आयोजना नाम्ची वाइल्ड लाइफ डिभिजन, स्थानीय पञ्चायत र किताम टुरिज्म डेभलपमेन्ट कर्पोरेशन सोसाइटीको सहयोगमा किताम

क्षेत्रीय

राज्यपाल आचार्यले काशी विश्वनाथ मन्दिरमा पूजा अर्चना गरे

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज काशी विश्वनाथ मन्दिर, वाराणसीमा रुद्राभिषेक र पूर्जा अर्चना गरेर आशीर्वाद प्राप्त गरे। यस अवधि राज्यपालले सम्पूर्ण सिक्किमका जनताको उन्नति,

राष्ट्रिय

१२५औँ पारसमणि प्रधान जन्मजयन्ती काशी हिन्दु विश्वविद्यालयमा पालन

वाराणसी: भारतमा नेपाली भाषाका उन्नायक, साहित्यकार तथा शिक्षाविद् पारसमणि प्रधानको १२५औँ जन्मजयन्ती काशी हिन्दू विश्वविद्यालयको भारतीय भाषा विभागमा एक दिने संगोष्ठी गरेर मनाएका छन्। संगोष्ठीको उद्घाटन

क्षेत्रीय

सिक्किमको राज्यपालद्वारा रामनवमीको शुभकामना

गान्तोक: राज्यपाल लक्ष्मण प्रसाद आचार्यले रामनवमीको शुभ अवसरमा सिक्किमवासीहरूलाई हार्दिक बधाई एवं शुभकामना दिएका छन्। आज जारी गरेको आफ्नो सन्देशमा भनेका छन्, रामनवमीको शुभ अवसर, मान्यता

क्षेत्रीय

राज्यपाल लक्ष्मण प्रसाद आचार्यले वाराणसीमा गरे सिक्किमको प्रशंसा

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई वाराणसीमा भव्य स्वागत जनाइयो। उनी सिक्किमका राज्यपाल भएपछि पहिलोपटक जन्मभूमि वाराणसी गएका हुन्। यस अवधि उनलाई लालबहादुर शास्त्री अन्तरराष्ट्रिय विमानस्थलमा

क्षेत्रीय

बिहारका ५ जना फ्रड्स पुलिसक हिरासतमा

कालचिनीः जयगाउँ र हाँसीमाराका ब्याङ्कबाट रुपियाँ निकालेर आउने ग्राहकहरूलाई लन्ड्याएर पैसा लिएर चम्पट कस्ने घटना प्रकासमा आएको २४ घन्टाभित्रै अलिपुरद्वार जिल्ला पुलिसको एन्टी क्राइम टीमले अलिपुरद्वार

क्षेत्रीय

एसियन हाइवेमा गाडी पल्टिँदा दुईजना घाइते

कालचिनीः जिल्लाको कालचिनी ब्लकको दलसिङपाड़ा क्षेत्रमा एसियाली राजमार्गमा भएको भीषण सडक दुर्घटनामा दुई जना घाइते भएका छन्। हाँसीमारा जाँदै गरेको चारपाङ्ग्रे गाडी बुधबार दिउँसो दलसिङपाडा क्षेत्रमा

क्षेत्रीय

सडकमा लडेकी सुत्केरी महिलालाई स्थानीयले अस्पताल पुऱ्याए

सिलगढीः सिलगढीको वार्ड नम्बर ३८ को सुकान्तनगर इलाकामा एक गर्भवती महिला सडकमा सुतिरहेको अवस्थामा फेला परेकी छन्। त्यसपछि ती महिलालाई सडकबाट उठाएर सिलगढी जिल्ला अस्पताल पठाइएको

क्षेत्रीय

सिलगढीको मोहन बगानको नाममा सडकको नामकरण, २ अप्रेलमा उद्घाटन

सिलगढीः सिलगढीमा मोहन बागानको नाममा सडकको नामकरण गरिने यो सडकको उद्घाटन अप्रेल २ तारिख हुनेछ। मेयर गौतम देवले बुधबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन्।

क्षेत्रीय

युपीका इन्जिनियरको चोरी भएको ल्यापटप २४ घण्टाभित्रै सिलगढीमा बरामद, एक आरोपी पक्राउ

सिलगढीः सिलगढी महानगरपालिकाको भक्तिनगर थानाको पुलिसले चोरीको ल्यापटप २४ घण्टाभित्र बरामद गरेको छ। यस घटनामा टोटो चालक पक्राउ परेका छन्। अभियुक्तको नाम बाबुल हुसेन हो। उनी

क्षेत्रीय

घरमा गाँजाको अवैध कारोबार, एक पक्राउ, पुलिस ले गाँजाको बोट जलाए

सिलगढी: घरमा गाँजा खेती गरी विभिन्न बजारमा प्याकेटमा बिक्री गर्ने एक व्यक्तिलाई पुलिस ले पक्राउ गरेको छ। अभियुक्तको नाम शम्भु मण्डल हो। जानकारीका अनुसार भक्तिनगर थाना