
सिक्किमको अस्तित्व रक्षा साथै राज्यको सर्वाङ्गीण विकास गर्ने क्षमता केवल भाजपामाः डीआर थापा
गान्तोकः भारतीय जनता पार्टी, सिक्किमको एउटा महत्वपूर्ण समन्वय सभा आज सिङ्तामस्थित पार्टी कार्यालयमा प्रदेश अध्यक्ष डीआर थापाको अध्यक्षतामा सम्पन्न भयो। सभामा उपाध्यक्ष वाईटी लेप्चा, अर्जुन राई,