विद्या भारती एनईपीलाई कार्यरूपमा उतार्न तत्परः मोहन शर्मा

302289612_387843320185669_111660478418062469_n.jpg

गान्तोक: विद्या भारती अखिल भारतीय शिक्षा संस्थानले राष्ट्रिय शिक्षा नीति (एनईपी) का पहलहरूलाई समर्थन जनाएको छ। यसको क्रियान्वयनका लागि विद्या भारतीले सबै स्तरमा प्रयास गरिरहेको कुरा विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले भनेका हुन्। उनले राष्ट्रिय शिक्षा नीतिलाई कार्यरूपमा उतार्न विद्या भारतीको केन्द्रिय अनि स्थानीय एकाइहरू मिलेर विभिन्न योजना प्रशिक्षणका साथै शैक्षिक सांगठनिक कार्यहरूमा सहयोगात्मक सहयोग गर्दै आएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement