Day: फेब्रुअरी 22, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

कोविड़ सिक्किम: काेरोनाको शून्य सक्रिय मामिला

गान्तोक: राज्यमा केही दिनदेखि कोरोनाको नयाँ मामिला घटबढ भइरहेको छ। आज राज्यभरिबाट एक जना पनि कोरोना संक्रमित रोगी नभेटिएको जानकारी गराएको छ। आज याे राेगले कसैको मृत्यु

राष्ट्रिय

एक भारत श्रेष्ठ भारत अन्तर्गत युवा सम्मेलनको निम्ति सिक्किमका युवाहरू प्रस्थान

गान्तोक: सिक्किम राज्यबाट युवा सम्मेलनको लागि पहिलो ब्याच २४ फरवरीमा एमजी मार्गबाट प्रस्थान हुनेछ। सरकारको शिक्षा मन्त्री कुङ्गा निमा लेप्चाले झण्डा देखाएर विदा गर्नेछन्। जसमा सिक्किमका

क्षेत्रीय

रम्फूमा क्षमता विकासबारे कार्यशाला सम्पन्न

गान्तोक: सिक्किम सरकारको क्षमता विकास विभागको राज्य संस्थानले रम्फू माइनिङमा क्षमता विकास आजीविका प्रवर्द्धन अन्तर्गत सीप विकास कार्यक्रमको राष्ट्रिय कौशल योग्यता फ्रेमवर्क र योजनामा कार्यशाला आयोजित

क्षेत्रीय

९ मार्चको दिन सरकारी कर्मचारीले हड़ताल गर्ने

कोलकताः महंगाई भत्ता (डीए) को मागलाई लिएर दुई दिनको कार्य विरामपछि अब सरकारी कर्मचारीले आगामी ०९ मार्चमा प्रशासनिक हड़ताल गर्ने निर्णय गरेका छन्। सरकारी कर्मचारीहरूका धेरै

क्षेत्रीय

जेलमा लाग्यो पार्थ च्याटर्जीलाई चोट

कोलकताः पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका राज्यका पूर्व शिक्षा मन्त्री पार्थ च्याटर्जीलाई प्रेसिडेन्सी सेण्ट्रल जेलमा चोट लागेको छ। उनलाई उपचारको निम्ति एसएसकेएम

मनोरञ्जन

नेपाली चलचित्र “गान्तोक एक्सप्रेस” १० मार्चमा रिलिज हुने

गान्तोक: स्थानीय युवाद्वारा तयार गरिएको नेपाली चलचित्र “गान्तोक एक्सप्रेस” आगामी १० मार्चको दिन रिलिज गरिने भएको छ। आज प्रेस क्लब अफ् सिक्किमको कार्यालयमा आयोजित पत्रकार सम्मेलनको

लाचेन-लाचुङ जाँदा पर्यटकहरूले अक्सीजन लानु पर्ने मोना गुरूङको भनाइ

गान्तोकः हिमालय अक्सी इन्टरप्राइजले पर्यटक साथै स्थानीयहरूको सुरक्षा हेतु तयार गरिएको अक्सीजन प्रयोग गरिदिने सल्लाहकार मोना गुरूङले आग्रह गरेकी छन्। आज एमपी गोलाइस्थित प्रेस क्लब अफ्

खेलकुद

आईपीएल पछि डब्ल्यूपीएल-मा पनि टाटाको एण्ट्री

२२ फरवरीः इण्डियन प्रीमियर लीग (आईपीएल)-को टाइटल स्पन्सरको अधिकार हासिल गरेपछि टाटा समूहले चार मार्चदेखि मुम्बईमा शुरु हुने पहिलो महिला प्रीमियर लीग (डब्ल्यूपीएल)-को पनि टाइटल स्पन्सर

क्षेत्रीय

विधायक डीटी लेप्चाले गरे इको रूरल होमस्टेको उद्घाटन

गान्तोकः नाथाङ माछोङ निर्वाचन क्षेत्रका विधायक डीटी लेप्चाले आज पाकिम जिल्ला अन्तर्गत ठेकाबुङ पारखा ग्राम पञ्चायत यूनिटमा इको रूरल होमस्टेको उद्घाटन गरे।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विधायक

खेलकुद

सिक्किमे छोरी सेरिल लेप्चा गुजरात जायन्ट्स टोलीमा एसिस्टेन्ट फिजियोथेरापिस्टको रूपमा

गान्तोक: बीसीसीआईले, आईपीएलको सफलतापछि महिला खेलाड़ीहरूलाई लिएर पहिलोपटक महिला प्रीमियर लीग आगामी ४ मार्चदेखि २६ मार्चसम्म आयोजन गर्नेछ, जसमा सिक्किमे छोरी सेरिल लेप्चा गुजरात जायन्ट्स टोलीमा

राष्ट्रिय

उत्तराखण्ड विधानसभाकी अध्यक्ष ऋतु खण्डुरी भूषण सिक्किममा

पाकिम: उत्तराखण्ड विधानसभाकी अध्यक्ष ऋतु खण्डुरी भूषण भोलिदेखि सिक्किम विधानसभा भवनमा शुरू हुन लागिरहेको कमनवेल्थ पार्लिमेण्टेरी एसोसिएशन, इण्डिया रिजन जोन-३ को १९औं वार्षिक सम्मेलनमा भाग लिन

राष्ट्रिय

पंजाब विधानसभाका अध्यक्ष र उपाध्यक्ष आइपुगे सिक्किम

गान्तोक: राजधानी गान्तोकमा भोलिदेखि शुरू भइरहेको कमनवेल्थ पार्लिमेण्टेरी एसोसिएशन, इण्डिया रिजन जोन-३ को १९औं वार्षिक सम्मेलनमा भाग लिन विभिन्न राज्यका विधानसभा अध्यक्षहरूको आउने क्रम जारी रहेको