उत्तराखण्ड विधानसभाकी अध्यक्ष ऋतु खण्डुरी भूषण सिक्किममा

Screenshot_20230222_221532_Dailyhunt.jpg

पाकिम: उत्तराखण्ड विधानसभाकी अध्यक्ष ऋतु खण्डुरी भूषण भोलिदेखि सिक्किम विधानसभा भवनमा शुरू हुन लागिरहेको कमनवेल्थ पार्लिमेण्टेरी एसोसिएशन, इण्डिया रिजन जोन-३ को १९औं वार्षिक सम्मेलनमा भाग लिन सिक्किम आइपुगेकी छन्। श्रीमती खण्डुरीलाई आज रम्फू पर्यटक केन्द्रमा पाकिमकी एडीएम अनुपा तामलिङ, राज्य प्रोटोकल अधिकारी पी. पल्जर, रम्फूकी एसडीएम सुजता सुब्बा तथा सिक्किम विधानसभाका अधिकारीहरूले स्वागत जनाए। उनको साथमा उनका सल्लाहकार ललित डागर पनि सिक्किम आएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *