रम्फूमा क्षमता विकासबारे कार्यशाला सम्पन्न

IMG-20230222-WA0253.jpg

गान्तोक: सिक्किम सरकारको क्षमता विकास विभागको राज्य संस्थानले रम्फू माइनिङमा क्षमता विकास आजीविका प्रवर्द्धन अन्तर्गत सीप विकास कार्यक्रमको राष्ट्रिय कौशल योग्यता फ्रेमवर्क र योजनामा कार्यशाला आयोजित गर्‍यो। भारत सरकारको क्षमता विकास तथा उद्यमशीलता मन्त्रालयको विशेष सहयोगमा आयोजित कार्यक्रम मा एटीटीसी, आईटीआई र रम्फू उच्चतर माध्यामिक विद्यालयका १०० भन्दा ज्यादा प्रशिक्षणार्थीहरु उपस्थित थिए। क्षमता विकास तथा उद्यमशीलता कोलकाता क्षेत्रीय निदेशालयबाट केवीएस नारायण, क्षमता विकास विभागका सह निर्देशक डा आईबीएस यादव, एमएन भोटिया प्राचार्य आईटीआई नाम्ची, र अरुण मुखियाले यस विषयमा आफ्नो बिचार राखेका थिए। यस प्रकारको कार्यशाला राज्यका अन्य भागहरूमा पनि आयोजना गर्न गइरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *