Day: जनवरी 26, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू

लामा गाउँ गोल्ड कपः लोवर कैजले स्पोर्टिंग क्लब (एलकेएससी) च्याम्पियन

२६ जनवरीः लामा गाउँ वेलफेयर सोसाइटीको तत्त्वावधानमा आयोजित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टको आठौं सीजनमा लोवर कैजले स्पोर्टिंग क्लब (एलकेएससी) च्याम्पियन भयो। गणतन्त्र दिवसको उपलक्ष्यमा

शहीद बेञ्जामिन राई स्मृति फूटबल टुर्नामेण्टः एमएमएफसी निरपानी च्याम्पियन

२६ जनवरीः युनाइटेड स्पोर्टिंग क्लब (डीपी साइड, टिस्टा भेल्ली)-को तत्त्वावधानमा आयोजित शहीद बेञ्जामिन राई स्मृति फूटबल टुर्नामेण्टको पहिलो संस्करणमा एमएमएफसी निरपानी च्याम्पियन भयो। डीपी साइड मैदानमा

सिक्किमका मुख्यमन्त्रीले श्री सरस्वती पूजाको सिक्किमे जनतालाई शुभकामना दिए

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले वसंत पंचमी अथवा श्री सरस्वती पूजा २०२३ को अवसरमा सम्पूर्ण सिक्किमेली जनमानसमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक

‘सिटिजन एक्सन पार्टी’-सिक्किममा नयाँ पार्टीको श्रीगणेश।

मल्ली: सिक्किम राज्यमा आज नयाँ राजनीतिक पार्टीको जन्म भएको छ। सिक्किम रिफर्म कलद्वारा दक्षिण सिक्किम मल्लीमा आज एउटा जनसभाको आयोजना गरेर नयाँ राजनैतिक पार्टीको घोषणा गरेको

तपन भट्टाचार्य स्मृति रक्षा कमिटीद्वारा गणतन्त्र दिवसको उपलक्ष्यमा रोगीहरूलाई फल वितरण

सिलगढी: ७४औं गणतन्त्र दिवस समाजसेवामूलक कार्यको माध्यमद्वारा तपन भट्टाचार्य स्मृति रक्षा कमिटीले पालन गर्यो। आज सिलगढी जिल्ला अस्पतालका लगभग एक सयजना रोगीहरूलाई कमिटीको पहलमा फल प्रदान

७४औं गणतन्त्र दिवस दार्जिलिङमा पालन

दार्जिलिङ: ७४औं गणतन्त्र दिवस समारोह दार्जिलिङको चौरास्तामा डीएम एस पन्नमबलम साथै दार्जीलिङका एसपी डा. सन्तोष निम्बाल्करको प्रमुख उपस्थितिमा पालन गरियो। दार्जीलिङका एसपी डा. सन्तोष निम्बाल्करले यस

पद्म श्री पुरस्कार प्रापक तुलाराम उप्रेतीलाई सिक्किमका मुख्यमन्त्रीले दिए बधाई

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चौथो सर्वोच्च नागरिक सम्मान पद्म श्री पुरस्कारको निम्ति तुलाराम उप्रेतीलाई सम्पूर्ण सिक्किमवासीहरूको तर्फबाट हार्दिक बधाई व्यक्त गरेका छन्। उप्रेतीलाई कृषि क्षेत्रमा

भातिसीयले बाहिनी मुख्यालयसमेत भारत-चीन सीमा क्षेत्रमा पनि गणतन्त्र दिवस पालन

गान्तोक: आज पूर्व सिक्किमको लिङदुमस्थित वाहिनी मुख्यालय र भारत-चीन सीमा क्षेत्रहरूमा भारत तिब्बत सीमा पुलिस(भातिसीपु) को १३औं वाहिनीले राष्ट्रको ७४औं गणतन्त्र दिवस धूमधामसँग मनायो। वाहिनी जन

एसडीएफ पार्टीद्वारा जेटशेन डोना लामालाई बधाई

गान्तोक: राष्ट्रिय स्तरमा सिक्किमलाई गौरान्वित तुल्याउने लिटल च्याम्सकी विजेता जेट्शन डोना लामालाई एसडीएफ पार्टीले हार्दिक बधाई दिएको छ। एसडीएफले आज जारी प्रेस विज्ञप्तिमा बाल कलाकार जेट्शेन

नाम्ची उच्चतर मध्यमिक विद्यालयमा ७४ औं गणतन्त्र दिवस-पालन

नाम्बीः नाम्बी जिल्ला प्रशासनिक केन्द्रको तत्वावधानमा नाम्ची उच्चतर मध्यमिक विद्यालयमा ७४ औं गणतन्त्र दिवस-पालन गरियो । कार्यक्रममा सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेती मुख्य अतिथि थिए। मुख्य

पाकिमको जिल्ला प्रशासनिक केन्द्रमा ७४औं गणतन्त्र दिवस पालन

पाकिमः पाकिमको जिल्ला प्रशासनिक केन्द्रमा आज देशको ७४औं गणतन्त्र दिवस भव्यरूपमा मनाइयो । यस अवसरमा विधायक डीटी लेप्चा मुख्य अतिथि थिए। कार्यक्रममा मुख्य अतिथिको बाहुलीद्वारा तुलाराम

कोविड़ बङ्गाल: कोरोनाको ६ नयाँ मामिला, ३ जना भए कोरोनामुक्त

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टामा कोरोनाको ६ नयाँ मामिला अघि आएको छ भने आज काेराेनाले कासैको मृत्यु भएन। यसरी नै यस