७४औं गणतन्त्र दिवस दार्जिलिङमा पालन

दार्जिलिङ: ७४औं गणतन्त्र दिवस समारोह दार्जिलिङको चौरास्तामा डीएम एस पन्नमबलम साथै दार्जीलिङका एसपी डा. सन्तोष निम्बाल्करको प्रमुख उपस्थितिमा पालन गरियो। दार्जीलिङका एसपी डा. सन्तोष निम्बाल्करले यस गणतन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण देशवासीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement