दशौं खरसाङ शहीद गोल्ड कप शुरुः एमएमएफसी निरपानी क्वार्टर फाइनलमा
खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (केजीएचएसए)-को तत्त्वावधानमा आयोजित खरसाङ शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको दशौं संस्करणमा एमएमएफसी निरपानी क्वार्टर फाइनलमा पुग्यो। खरसाङ नजिक चानमारी खेल मैदानमा








