मुख्यमन्त्रीले गुरुद्वारा दर्शन गरिन्


कालचिनीः मेघालयको गारो हिल्सको निम्ति दिउँसो १२ बजी मुख्यमन्त्री ममता ब्यानर्जी प्रस्थान भएकी थिईन भने तिनी मेघालयबाट पुनः ४ बजी मलंगी फर्की आएकी थिईन। यसरी मेघालयबाट फर्की आएपछि बुधबार अपरान्ह समय मुख्यमन्त्री ममता ब्यानर्जी मलंगी लज पस्न अघि हाँसीमारा बाबा साहेब गुरुद्वाराको दर्शनमा पसेकी थिईन। मुख्यमन्त्रीलाई गुरुद्वारा कमिटीका सदस्यहरूले स्वागत जनाउँदै गुरुद्वारा दर्शन प्रशस्त गराएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement