सिक्किमको विभिन्न महाविद्यालयका विद्यार्थीहरू दिल्ली, आगरा र जयपुरको सप्ताहव्यापी भ्रमणमा प्रस्थान
गान्तोकः सिक्किमको विभिन्न महाविद्यालयका विद्यार्थीहरू दिल्ली, आगरा र जयपुरको सप्ताहव्यापी भ्रमणमा प्रस्थान भएका छन्। शिक्षा विभाग मन्त्री कुङ्गा निमा लेप्चाले आज राजधानीस्थित एसएनटी परिसरबाट विद्यार्थीहरूलाई शुभकामनासहित