कोविड़ नेपाल: कोरोनाको ११ नयाँ मामिला, १ जना भए निको

कठमाडौँ: देशमा दैनन्दिन कोरोनाभाइरस संक्रमणको संख्यामा कमी देखापरिरहेको छ। नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ११ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने १ जना कोरोनाबाट निको भएका छन्। यो रोगले आज कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो १,२९७ जनाको कोरोना परीक्षण गरेकोमा ११ जनामा संक्रमण पुष्टि छ।(३५१ जनाको आरटी-पीसीआर परीक्षणमा ९ जना अनि ९४६ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी ११ जना)

हाल देशम काेराेनाकाे सक्रिय संक्रमित मामिला ३२ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५३,२८७ पुगेको छ भने १२,०२० जनाको मृत्यु भएको छ। यसरी नै ९,८९,०१६ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,२३,२४,९३३ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement