
नयाँ वर्षको शुरूआत हर्षोल्लासको साथमा आ-आफ्नै ढङ्गमा पालन
कुचबिहार: देशभरिमै मानिसहरूले नयाँ वर्षको शुरूआत हर्षोल्लासको साथमा आ-आफ्नै ढङ्गमा पालन गरेको देखियो। नयाँ वर्षको पहिलो दिन केही मानिसहरूले मन्दिरमा गएर पुजा-अर्चना गरेर सुस्वास्थ्यको कामना गरे।