नयाँ वर्षको शुरूआत हर्षोल्लासको साथमा आ-आफ्नै ढङ्गमा पालन

Untitled-1-copy

कुचबिहार: देशभरिमै मानिसहरूले नयाँ वर्षको शुरूआत हर्षोल्लासको साथमा आ-आफ्नै ढङ्गमा पालन गरेको देखियो। नयाँ वर्षको पहिलो दिन केही मानिसहरूले मन्दिरमा गएर पुजा-अर्चना गरेर सुस्वास्थ्यको कामना गरे। आज बिहानैदेखि विभिन्न मन्दिरहरूमा पुजा गर्न आउने मानिसहरूको निक्कै भीड देखियो । नयाँ वर्षमा सबैतिर उत्सवको माहौल देखापरेको छ। आज बिहान कुचबिहारको कुल देवता तथा मदनमोहन ठाकुरबारीमा पनि पुजान गर्न आउने श्रद्धालुहरूको निक्कै भीड देखियो। नयाँ वर्षको पहिलो दिन धेरै संख्यामा मानिसहरू पुजा अर्चना गर्नको लागि मदनमोहन ठाकुरबारीमा आएका छन्।

About Author

Advertisement