
कसैले विश्वमा परिवर्तन चाहन्छ भनेउसले सर्वप्रथम आफैमा परिवर्तन ल्याउनु पर्छः सतपाल महाराज
सिलगढी:: जब आफुमा परिवर्तन आउँछ विश्व अनि समाजमा स्वतः परिवर्तन आउँछ र विश्व मानव समाजमा शान्ति, एकता, सद्भावना आउनेछ। मानव उत्थान सेवा समिति, उत्तरपूर्वाञ्चल क्षेत्र सिलगढीद्वारा