पूर्व मुख्यमन्त्री पवन चामलिङले समर्थहरूसित मनाए नयाँ वर्ष

IMG-20230101-WA0605.jpg

गान्तोक: विपक्षी एसडीएफ पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले समर्थकहरूको साथमा हर्षोल्लाससित आज नयाँ वर्ष मनाए। आज दक्षिण जिल्लाको नाम्ची नजिक घुर्पिसेस्थित उनको वासस्थानमा धेरै सङ्खायामा पार्टी कार्यकर्ता अनि समर्थकहरूको उपस्थिति रहेको थियो।
एसडीएफ पार्टीका कार्यकर्ता र समर्थकहरूले नाँचगानको साथमा नयाँ वर्षको खुशियाली मनाए। यसै अवसरमा दक्षिण सिक्किमका पोकलक कामराङ, बर्फुङ्ग, नामथाङ रातेपानी, र याङ्गाङ राङगाङ क्षेत्रका ४८ परिवार सत्तारुढ़ एसकेएम पार्टी त्यागी एसडीएफ-मा सामेल भए। अध्यक्ष पवन चामलिङले खादा लगाएर नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत जनाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *