सिलगढीमा नाट्य मेला शुरू

IMG_20230101_224937.jpg

सिलगढी: आजदेखि २०ौ सिलगढी नाट्य मेला रङ्गारङ्ग शोभायात्राको साथमा शुरू भएको छ।यो मेला आगामी ६ जनवरीसम्म चल्नेछ। यस वर्ष नाट्य मेलाको नारा प्रतिवादे प्रतिरोधे थियेटर रहेको छ। सिलगढीको बाघाजतिन मैदान अघिबाट एउटा शोभायात्रा निकालेर शहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि दीनबन्धु मञ्चमा पुगेर समापन गरियो। भोलि २ जनवरीदेखि विभिन्न नाट्य गोष्ठीको तर्फबाट नाटक मञ्चन गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement