सिक्किमकाे राज्यपाल र मुख्यमन्त्रीले राज्यवासीलाई दिए नयाँ वर्षको शुभकामना

IMG_20230101_223113.jpg

गान्तोक: राज्यपाल गंगा प्रसाद र मुख्यमन्त्री प्रेम सिंह तामाङले राज्यवासीलाई नयाँ वर्ष २०२३को बधाई अनि शुभकामना व्यक्त गरेका छन्। राज्यपालले आफ्नो शुभकामना संदेशमा नयाँ वर्षले सबै सिक्किमवासीको जीवनमा शुख, शान्ती, सूस्वास्थ्य र समृद्धि ल्यावोस भन्ने कामना गरेका छन्।

यसरी नै मुख्यमन्त्री तामाङले आफ्नो शुभकामना संदेशमा नयाँ वर्षले राज्यवासीको जीवनमा असल परिवर्तन ल्याउनेछ भनी कामना गरेका छन्। सिक्किम र सिक्किमवासीमा प्रचुर सम्भावना रहेको र ती सम्भावनाहरूलाई उपयोग गरेर राज्यवासीको साझा लक्ष्य पूरा गर्नुपर्ने मुख्यमन्त्रीले राज्यवासीलाई आह्वान गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *