नयाँ वर्षको अवसरमा राज्यपाललाई मुख्यमन्त्रीको शुभकामना

IMG-20230101-WA0603.jpg

गान्तोक: नयाँ वर्षको विशेष अवसरमा मुख्यमन्त्री प्रेम सिंह तामाङले राजभवनमा राज्यपाल गंगा प्रसादसित शिष्टाचार भेट गेर। मुख्यमन्त्रीले राज्यपालको सुस्वास्थ, दिर्घायु र सुखी जीवनको कामना गरेका छन्। मुख्यमन्त्री गोलेले यसरी नै विशेष अवसरहरूमा राज्यपाललाई भेटेर आशिर्वाद लिने गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *