
सिक्किम: अन्तरराष्ट्रीय मानव अधिकार काउन्सिलद्वारा समाजका विशिष्ट व्यक्तिहरु सम्मानित
गान्तोक: अन्तरराष्ट्रीय मानव अधिकार काउन्सिलद्वारा आज रम्फूमा मानव अधिकार दिवस पालन गरियो। कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी शारदा गोले मुख्य अतिथिका रूपमा उपस्थित थिइन्। विभिन्न विभागका चेयरम्यान, पाक्योङ



















