Day: नोभेम्बर 18, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

भुट्टाबारी एफसी सेमिफाइनलमा

१८ नोभेम्बरः मंगरटोला (निरपानी)-को तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा भुट्टाबारी एफसी सेमिफाइनलमा पुग्यो। गोमा राई स्मृति विनर्स, चन्द्र बहादुर मंगर स्मृति रनरअप् अनि हर्क माया

खेलकुद

टिंगलिंगमा च्याम्पियन्स कपः ताराबारी एफसी र बाघडुग्रा एफसी विजयी

१८ नोभेम्बरः नमुना परिवार, टिंगलिंग चियाबारीको तत्त्वावधानमा आयोजित च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार दुईवटा म्याच खेलियो। स्थानीय गढ़ी खेल मैदानमा भएको पहिलो

खेलकुद

दोस्रो विण्टर कपः यूकेएफसी क्वार्टर फाइनलमा

१८ नोभेम्बरः लोधोमा खेलकुद संघको तत्त्वावधानमा आयोजित दोस्रो विण्टर कप ओपन फूटबल टुर्नामेण्टमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। लोधोमा

क्षेत्रीय

विधायकले गरे निर्माणाधीन मन्दिरको भ्रमण

पाकिम: नाम्चेबुङ समष्टिका विधायक तथा मानव उत्थान सेवा समितिका अध्यक्ष एम प्रसाद शर्माले आज बस्नेत गाउँमा निर्माणाधिन मानव धर्म मन्दिर एवं ध्यान केन्द्रको भ्रमण गरे। यस

क्षेत्रीय

दोदकमा ६९औं सहकारी सप्ताह पालन

गान्तोक: दोदक दुध उत्पादक सहकारी समितिले ६९औं अखिल भारतीय सहकारी सप्ताह २०२२ लाई केन्द्र गर्दै आज सम्बन्धित समितिका दुध उत्पादक कृषकहरुलाई लिएर कार्यक्रम सम्पन्न गर्‍यो। कार्यक्रममा

क्षेत्रीय

बलाराम अधिकारी जिल्ला पञ्चायत अध्यक्ष अनि देवी माया प्रधान उपाध्यक्ष निर्वाचित

गान्तोक: साम्दोङ-कामबल टेरिटोरियलका जिल्ला पञ्चायत सदस्य बलाराम अधिकारी गान्तोक जिल्लाका जिल्ला पञ्चायत अध्यक्ष निर्वाचित भएका छन्। आज गान्तोक जिल्लाका जिल्लापाल एवं जिल्ला चुनाउ अधिकारी रघुल के-को

क्षेत्रीय

वार्ड पञ्चायत राजु राईसँगै उनका समर्थकहरू एसकेएम पार्टीमा सामेल

गान्तोक: राज्यमा पहिलोपटक पार्टीविहीन पञ्चायत चुनाउ सौहार्द्रपूर्ण वातावरणमा समाप्त भएपछि सबै जिल्ला अनि वार्ड पञ्चायतहरू क्षेत्रको विकासहेतू कटिबद्ध रहेको देखिँदैछ। यसै क्रममा आज मार्तम-रूम्तेक समष्टि अन्तर्गत

क्षेत्रीय

सहुलियत सहितको बिजुलीको बिल तिर्ने जीटीए चिफ पिआरओ को निवेदन

दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका चिफ पिआरओ (पब्लिक रिलेशन अफिसर) चयन भएका एसपी शर्माले पत्रकारहरुसंग बोल्दै यो समय सोसियल मिडियामा उठेका कतिपय मुद्दामाथि स्पष्टीकरण दिएका छन्। आन्दोलनकालमा

क्षेत्रीय

सिक्किम विश्वविद्यालयको छैंटौं दीक्षान्त समारोह

गान्तोक: आज राजधानीको मनन केन्द्रमा सिक्किम विश्वविद्यालयको छऔं दिक्षान्त समारोह कार्यक्रम सम्पन्न भयो। आजको दिक्षान्त लमारोहमा मुख्य अतिथिको रुपमा राज्यपाल गंगाप्रसाद उपस्थित थिए भने विशिष्ठ अतिथिको

क्षेत्रीय

क्याबिनेट मन्त्री अतुल बोरा द्वारा गोर्खा भवनको उद्घाटन

गोलाघाट: असमका क्याबिनेट मन्त्री एवं स्थानीय विधायक अतुल बोराले शुक्रवार बोकाखातमा असम गोर्खा सम्मेलनको गोलाघाट पश्चिम जिल्ला समितिको नवनिर्मित गोर्खा भवनको विधिवत उद्घाटन गरियो। यस अवसरमा

क्षेत्रीय

सरकारी माध्यमिक विद्यालयका कम्प्यूटर शिक्षकमाथि विद्यालयका नाबालिग नानीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप

गान्तोक: सरकारी माध्यमिक विद्यालयका कम्प्यूटर शिक्षकमाथि विद्यालयका नाबालिग नानीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। उक्त घटना तिमी पुलिस थाना क्षेत्र अन्तर्गत भएको हो। यस घटनाको

अन्तर्राष्ट्रिय

नेपालमा २० नोभेम्बर चुनाउ

भारत-नेपाल सिमाना ३ दिनको लागि सिल पानीट्याङ्की: नेपालमा आउँदो २० नोभेम्बरको दिन हुने चुनाउलाई ध्यानमा राखेर ७२ घण्टाको लागि भारत-नेपाल सिमाना सील गरिदिएको छ। शान्तिपूर्ण ढङ्गले