
बैष्णवी प्रोडक्सन दार्जिलिङद्वारा निर्मित नेपाली कथानक चलचित्र हमजायेगाको दोस्रो गीत ‘हमजायेगा म पनि हमजायेगा’ सार्वजनिक
दार्जिलिङ: आज एक कार्यक्रमको साथमा बैष्णवी प्रोडक्स दार्जिलिङद्वारा निर्मित नेपाली कथानक चलचित्र हमजायेगाको दोस्रो गीत सार्वजनिक गरिएको छ। हमजायेगाका नातिनीद्वय दिप्निता गुरुङ अनि प्रतिभा मोक्तान साथै