Day: जुलाई 19, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

भोटाङे जाली नोट सहित एक व्यक्ति पक्राउ

कालचिनी। भारत भोटाङ सिमान्त जयगाउँ सहरमा आज एकजना व्यक्तिलाई पुलिसले भोटाङे जाली नोट सहित समाएको हल्लाले भोटाङ लगायत जयगाउँ सहरमा सनसनी मच्चिएको छ।यद्यपि कति रकम भोटाङे

राष्ट्रिय

श्रीलंकाको जस्तो अवस्था भारतमा आउन सक्ने भनाइलाई विदेश मन्त्रीद्वारा अस्वीकार

नयाँ दिल्ली: केन्द्र सरकारले श्रीलंका संकटबारे मङ्गलबार सर्वदलीय बैठक बोलाएको छ। विदेश मन्त्री एस जयशंकरले यस बैठकलाई सम्बोधन गरे। सर्वदलीय बैठकलाई सम्बोधन गर्दै विदेशमन्त्रीले भने, ‘श्रीलंकाले

खेलकुद

लंकापाड़ा मिलन क्लब सजिलै क्वार्टर फाइनलमा

१९ जुलाईः रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी.जी. फूटबल अनर कप २०२२-मा लंकापाड़ा मिलन क्लब सजिलै क्वार्टर फाइनलमा पुग्यो। रामझोड़ा टी.जी. फ्याक्ट्री लाइन मैदानमा जारी

क्षेत्रीय

कोविड़ बङ्गाल: आज कोरोनाको २,२४३ नयाँ मामिला, २,८५१ जना भए कोरोनामुक्त, ६ जनाको मृत्यु

कोलकाता: पश्चिम बङ्गालमा कोरोना संक्रमण बढ्न थालेको छ। राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ २,२४३ नयाँ मामिला अघि आएको छ भने आज

क्षेत्रीय

महिलाको हातबाट पैसा थुतेर चम्पट बाइकसवार लुटेराहरु

कालचिनी: दिनको उज्यालोमा नै आज एकजना वृद्धा महिलाको हातबाट एक लाख रुपियाँ थुतेर दुईजना बाइकसवार लुटेराहरु चम्पट कसेको घटना प्रकासमा आएको छ। प्राप्त जानकारी अनुसार, आज

क्षेत्रीय

वन महोत्सव कार्यक्रम

सिलगढी: प्रत्येक वर्ष १४ जुलाईदेखि २० जुलाईसम्म पश्चिम बंगाल राज्यभरि नै वन महोत्सव कार्यक्रम पालन गर्ने गरिन्छ। बन जोगाउ पर्यावरण बचाउ अनि आफ्नो भविष्य बचाउ। यसै

राष्ट्रिय

उपराष्ट्रपति पदको निम्ति मारग्रेट अल्वाद्वारा नामांकन दर्ता

नयाँ दिल्ली: उपराष्ट्रपति पदको निम्ति संयुक्त विपक्षी उम्मेदवार मारग्रेट अल्वाले मङ्गलबार संसदमा आफ्नो नामांकन पत्र दर्ता गरिन्। यस अवधिमा कांग्रेस नेता राहुल गान्धी, राज्यसभामा विपक्षका नेता

क्षेत्रीय

वाहन चोरीको मामिलामा तीनजना पक्राउ

सिलगढी: रड बोकेको एउटा वाहन चालकसहित निखोज भएको थियो। उक्त वाहन सिलगढीबाट मेघालयतर्फ गइरहेको थियो। यसरी निखोज भएपछि एनजेपी थानामा अभियोग दर्ता गरेको थियो। यसै अभियोगको

क्षेत्रीय

खरसाङको सदभावना सोसियल वेलफेयर सोसायटीद्वारा सभासद श्याम शेर्पालाई सम्मान कार्यक्रम सम्पन्न

खरसाङ: खरसाङको डाउहिल रोडस्थित एथेन्स स्कूल परिसरमा सदभावना सोसियल वेलफेयर सोसायटी, डाउहिल रोड, खरसाङको एउटा सभा आयोजित गरियो। संघकै सभापति औतारी शर्माकै अध्यक्षतामा आयोजित उक्त सभामा

क्षेत्रीय

आईसीएसई परीक्षामा दार्जीलिङको सन्त पल्स विद्यालयका छात्र निर्भान रिन्छेन लामाले ९३.४ प्रतिशत अंक प्राप्त

दार्जिलिङ: हालसम्म शिक्षाको क्षेत्रमा दार्जिलिङले छुट्टै स्थान ओगटेका छ। दार्जिलिङको प्रतिष्ठित शैक्षिक संस्थान सन्त पल्स स्कूलका एक होनहार विद्यार्थी निर्भान रिञ्छेन लामाले यसपल्टको आईसीएसई परीक्षामा ९३.४

क्षेत्रीय

२१ जुलाई भाजपालाई किन महत्वपूर्ण?…   

कोलकाता:  जुलाई २१ मा तृणमूलको शहीद दिवसको दिन भारतीय जनता पार्टी (भाजपा) ले पनि हावड़ाको उलूबेरियामा जनसभा गर्नचाहन्छ। यसलाई लिएर उच्च अदालतले आलोचना गर्दै ‘आखिर जुन

क्षेत्रीय

शहीद दिवस विषयमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको लङ्भ्यु अम्बटे पंखाबारी समष्टिको सभा सम्पन्न

खरसाङ: खरसाङको लङभ्यू पंखाबरी अम्बटे समष्टिका एक जरूरी सभा कुमार थापाको सभापतित्वमा केराबारी सार्वजनिक भवनमा सम्पन्न भयो। सभामा आगामी २७ जुलाईमा सम्पन्न हुने गइरहेको शहीद दिवस