Day: जुलाई 19, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

विभिन्न पार्टी त्यागेर एसकेएममा सामेल

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा जनताहरू साथै एसडीएफ कार्यकर्ताहरू सामेल हुने क्रम जारी रहेको छ। पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा रहेको एसकेएम पार्टीको सरकारले

क्षेत्रीय

सिक्किमेली जनसमुदायको स्वास्थ्यप्रति राज्य सरकार गम्भीर छः अ़ञ्जिता राजालिम

नाम्ची: हेभेन्ली निर्वाणा पथको तत्वावधानमा नामथाङ रातेपानी समष्टि अन्तर्गत काटेङ्गमा जारी अमसा हिलिङको १६औं दिन मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव अञ्जिता राजालिम मुख्य अतिथिको रूपमा उपस्थित रहेका

क्षेत्रीय

कोविड संक्रमणको बढदो गतिविधिलाई ध्यानमा राख्दै सोरेङमा सभा सम्पन्न

गान्तोक: राज्यमा दिन प्रतिदिन कोरोना रोगीको संख्यामा वृद्धि भएको कुरालाई ध्यानमा राख्दै सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालको अध्यक्षतामा जिल्ला कोविड टास्क फोर्सको एक सभा सम्पन्न भयो।

क्षेत्रीय

कोरोनाको चौथो लहरसँग जुझ्न राज्य सरकार तयारः सचिव आनन्दन

गान्तोक: राज्यमा कोरोनाभाइरसको नयाँ मामिलामा दैनन्दिन वृद्धि हुनसाथै कोरोनाबारे सबैले सतर्कता अपनाउनुपर्ने राज्यको स्वास्थ्य विभागले अपील गरेको छ। कोरोना भाइरसको नयाँ मामिलामा ह्वात्तै वृद्धि भइरहे पनि

अन्तर्राष्ट्रिय

एसियाली खेलकुदको नयाँ मिति घोषणा, अर्को वर्ष सेप्टेम्बर २३ बाट शुरु हुने

पहिलो एसियाई खेलकुद यस वर्षको सेप्टेम्बर १० देखि २५ सम्म झेजियाङ प्रान्तको राजधानी हाङझाउमा आयोजना हुने भएको छ। यो चीनको आर्थिक राजधानी सांघाईबाट करिब १७५ किलोमिटर

क्षेत्रीय

मन्त्री शर्माले गरे लेग्शेप किराँतेश्वर मन्दिरको निरीक्षण

गान्तोक: गेजिङ बर्मेक निर्वाचन क्षेत्रका विधायक एवम् राज्य सरकारका कृषि तथा बागवाणी विभाग मन्त्री लोकनाथ शर्माले आज दक्षिण-पश्चिमको संगम मानिने लेग्सेप स्थित किराँतेश्वर शिवालय मन्दिरको निरीक्षण

राष्ट्रिय

राष्ट्रपति चुनाउपछि सिक्किम विधानसभाबाट ब्यालेट बक्स नयाँ दिल्ली पुऱ्याइयो

गान्तोक: राष्ट्रपति चुनाउ सम्पन्न भएपछि सिक्किम विधानसभाबाट ब्यालेट बक्ससँगै मतदानमा प्रयोग गरिएका सामग्रीहरू विशेष प्रतिनिधि टोलीले आज नयाँ दिल्लीस्थित संसद भवन पुऱ्यायो। राष्ट्रपति चुनाउमा सिक्किमको निम्ति

क्षेत्रीय

जीएसटी बढ़ोतरी विरूद्ध माकपाको प्रदर्शन

सिलगढ़ी: जीएसटी बढ़ोतरी विरूद्ध शहरमा माकपाको अनौठो प्रदर्शन देखियो। प्रदर्शनकारीहरूले थाल बजाएर जीएसटीको विरोध गरे। माकपाले सिलगढ़ीको हाशमी चौकमा मंगलवार लगभग एक मिनटसम्म थाल बजाएर जीएसटी

राष्ट्रिय

टीम इण्डियाका पूर्व कप्तान सौरव गांगुलीकी आमा कोरोना पोजिटिभ

कोलकता: टीम इण्डियाका पूर्व कप्तान सौरव गांगुलीकी आमा निरूपा गांगुली कोरोना पोजिटिभ भएकी छन्।उनको पारिवारिक सूत्रहरूले मंगलवार यसको पुष्टि गर्दै उनलाई दक्षिण कोलकताको बैलव्यू अस्पतालमा भर्ती

करियर/रोजगार

जोहो सफ्टवेयर कम्पनीले २ हजार कर्मचारी भर्ना गर्ने, देश विदेशमा विस्तार गर्ने

सफ्टवेयर कम्पनी जोहो कम्पनीले भारत र विश्वभर आफ्नो उपस्थिति विस्तार गर्नेछ। यस उद्देश्यका लागि, जोहो कर्पले कम्तिमा दुई हजार कर्मचारीहरू इन्जिनियरिङ्, वेब विकासकर्ताहरू, डिजाइनरहरू, उत्पादन मार्केटरहरू,

क्षेत्रीय

बून इङ्गलिश स्कूलका आईसीएससी परीक्षार्थीहरु शतप्रतिशत उतीर्ण

कालचिनी: यस बर्षको आईसीएससी परीक्षाफलमा यसपाली कालचिनी खण्डको हेमिल्टनगञ्जमा स्थित बून इङ्गलिश स्कूलका विद्यार्थीहरुले अब्बल परिणाम ल्याएर परीक्षा उत्तीर्ण गरेकोमा स्कूलका डाइरेक्टर पवन कुमार सिंह झाँ

क्षेत्रीय

अखिल भारतीय आदिवासी विकास परिषदको सभा सम्पन्न

कालचिनी: साङ्गाठानिक चर्चा साथै आगामी ९ अगस्तको दिन पालन हुने विश्व आदिवासी दिवसलाई केन्द्र गर्दै आज अखिल भारतीय आदिवासी विकास परिषदको एउटा सभा कालचिनी खण्डको डिमा