कालचिनी। भारत भोटाङ सिमान्त जयगाउँ सहरमा आज एकजना व्यक्तिलाई पुलिसले भोटाङे जाली नोट सहित समाएको हल्लाले भोटाङ लगायत जयगाउँ सहरमा सनसनी मच्चिएको छ।
यद्यपि कति रकम भोटाङे जाली नोट बरामद गरिएको छ त्यसको खुलासा पुलिसले गरेको छैन भने जाँच चलिरहेको पुलिसले जनाएका छन।