Day: जुलाई 17, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

शहीद कप फूटबलः डुवर्स स्पोर्टस एकाडमीको रोमाञ्चक जीत

१७ जुलाईः माल बस्ती युथ (गोरुबथान)-को तत्त्वावधानमा आयोजित शहीद कप नक्आउट फूटबल टुर्नामेण्ट २०२२-मा मटेलीको डुवर्स स्पोर्टस एकाडमीले टाईब्रेकरमा रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो।

खेलकुद

इण्डिपेण्डेन्स डे फूटबलः डीपीएफसी र तकदाह युनाइटेडको जीत

१७ जुलाईः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन नक् आउट फूटबलअन्तर्गत आइतवार दुईवटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा आज भएको पहिलो म्याचमा

क्षेत्रीय

खरसाङमा दार्जिलिङ ट्रक चालक संगठनद्वारा क्याण्डल जुलुस निकालेर मणिपुरमा शहीद बनेका जवानहरूलाई श्रध्दाञ्जली अर्पण

खरसाङ: दार्जिलिङ ट्रक चालक संगठनको पक्षबाट आज साँझ खरसाङमा क्याण्डल जुलुस निकालेर मणिपुरमा शहीद बनेका जवानहरूलाई श्रध्दाञ्जली अर्पण गरेका छन्। दार्जिलिङ जिल्ला ट्रक चालक संगठन खरसाङ

क्षेत्रीय

हाम्रो पार्टीमा मैले छुटटै राज्य गोर्खाल्याण्ड प्राप्तिको इमान्दारिता देखे: राई

दार्जीलिङ: हाम्रो पार्टीमा मैले छुटटै राज्य गोर्खाल्याण्ड देखे यो मन्तब्य विक्रमादि राईले गरेका हुन्। विक्रमादि राईले आज हाम्रो पार्टीको झण्डा समाए। पार्टी अध्यक्ष अजय एडवार्डसले विक्रमादि

खेलकुद

इण्डिपेण्डेन्स कपः दुधे एफए र भाका बोइज विजयी

१७ जुलाईः दुधे युथ क्लबको तत्त्वावधानमा आइतवारदेखि इण्डिपेण्डेन्स कप २०२२ फूटबल टुर्नामेण्ट शुरु भयो। स्थानीय दुधे खेल मैदानमा आज भएको पहिलो म्याचमा दुधे फूटबल एकाडमीले मिरिक

खेलकुद

युनाइटेड रिषिहाट एफसी र भाह तकभर एफसी विजयी

१७ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत आइतवार दुईवटा म्याच खेलियो। लेबोङको

क्षेत्रीय

रत्न सुधा लाइब्रेरी फाउन्डेसनका तत्वावधानमा घुम जोरबङ्लो महाविद्यालयमा रत्न-रचना नामक पुस्तकको विधिवत लोकार्पण

दार्जिलिङ: रत्न सुधा लाइब्रेरी फाउन्डेसनका तत्वावधानमा आज घुम जोरबङ्लो महाविद्यालयमा रत्न-रचना नामक पुस्तकको विधिवत लोकार्पण गरिएको छ। उक्त पुस्तकमा विविध रचनाहरूको सङ्कलन रहेको छ। रत्नकला थापा

क्षेत्रीय

एनएफ रेलवे इम्प्लोइज युनियनद्वारा शहीदहरूलाई श्रध्दाञ्जली

खरसाङ: मणिपुरको भयानक पैह्रोमा परी सेनाको जवानहरूको अकालमै मृत्यु भई शहिद बनेकोमा एनएफ रेलवे इम्प्लोइज युनियन तीनधारे शाखाद्वारा गहिरो शोक प्रकट गर्दै श्रध्दाञ्जली सभा गरेका छन्‌।

क्षेत्रीय

सुनाखरी साहित्य समूबद्वारा अनलाइन साहित्यिक कार्यक्रम सम्पन्न

खरसाङ: नेपाली साहित्यलाई थप टेवा दिन साथै खरसाङ क्षेत्रका नवोदित सर्जकहरूलाई मार्गदर्शन दिनलाई र साहित्य लेखनकला सबैले सिक्न सकोस्‌ भनेर खरसाङ क्षेत्रका नारी समूहले अनलाइन कार्यक्रम

क्षेत्रीय

तीनधारे महानदी समष्टिको नव निर्वाचित सभासद नवराज छेत्रीलाई सम्बर्ध्दना

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीलाई आज तीनधारेमा सम्मान गरिएको छ। तीनधारेको गोलाईपाखास्थित मित्र संघको तर्फबाट आफ्नो पूर्व सचिव तथा वर्तमान

क्षेत्रीय

जीवन दर्शन कृतिको विधिवत् विमोचन

मङ्पूः जीएल चामलिङद्वारा लिखित ‘जीवन दर्शन’ नामक केही लेख केही कविता कृतिको विमोचन विधिवत रुपमा गरियो।लेखक मङ्पू सिम्ले धुरा निवासी सरोजिनी स्मारक प्राथमिक पाठशालाका भूतपूर्व प्रधान

अन्तर्राष्ट्रिय

११ दिनपछि आज फेरि शुरू भयो मिताली एक्सप्रेस

सिलगढ़ी: सिलगढ़ी एनजेपी देखि बांग्लादेशको ढाका शहर जाने अन्तरराष्ट्रिय मिताली एक्सप्रेस, ११ दिनपछि आज फेरि शुरू भएको छ। आज यो ट्रेन सबैभन्दा अधिक १३० यात्रीहरूलाई लिएर